मुख्य समाचार
कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन,...
अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र
राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको...
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी...
प्रदेश सरकारहरुको नेतृत्व आलोपालो गर्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन्...
संसद् छिर्नुअघि रवि र स्वर्णिमले लिए शपथ (तस्बिरसहित)
सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
शेखर र गगनपछि प्रदीप पौडेलले गरे अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णयको विरोध
यसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको प्रस्ट देखाउँछ ।
शपथ लिँदै गण्डकी र लुम्बिनीका मुख्यमन्त्री
आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।
कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन : एमाले अध्यक्ष ओली
नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाइ ल्याउनुस्, परिवर्तन गर्नुस् ।
वैशाख १५ गते : कुन-कुन प्रदेशमा छ बदली र वर्षाको सम्भावना ?
हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव छ ।
गगनले पनि गरे सरकारको विरोध : अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत छ, रोक्नुपर्छ
सरकार रकम बाँड्न होइन, पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्याय टुङ्ग्याओस् ।
बाजुरामा पाँच दिनमा तेस्रो भूकम्प
नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राप्रपा नेपालका अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको...
जलवायु परिवर्तनको प्रभावलाई कम गर्न समाधान खोज्नुपर्छ : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन...
नेपाल र अष्ट्रेलियाबीच हवाई उडानबारे छलफल
काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवर्धनका लागि साझेदारिताबारे...
गृहमन्त्रीसँग सुनिताले भनिन्-‘नागरिकले असुरक्षित महशुस गरिरहेका छन्’
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको...
मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप
गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी...
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत
काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा...
नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ : परराष्ट्र सचिव पौड्याल
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग...
कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा
कञ्चनपुर । मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै...
पाँचभाइको सुन्तला खेती
बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् ।