मुख्य समाचार

पाँचभाइको सुन्तला खेती

बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् ।

जारी : अव्यक्त प्रेमको मिठास

काठमाडौँ । प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको...

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा बैठक सरेको छ ।

भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका...

विद्यालयमा राजनीति गर्नेलाई महानगरले कारबाही गर्ने 

काठमाडौँ महानगरले विद्यालयमा राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको हो ।

पर्वत कांग्रेसमा पहिरो, ३१ जनाले छोडे पार्टी

प्रभावशाली नेता नेता मिलन सुवेदीको नेतृत्वमा ३१ जनाले पार्टी परित्याग गरेका हुन् ।

सरकारले गर्‍यो यी ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज (सूचीसहित)

सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ ।

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

सामुदायिक विद्यालय विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ ।

रास्वपालाई निष्क्रिय हुने छुट छैन

जनमतले गरेको अपेक्षा अनुरुप हामी निरन्तर क्रियाशील रहनुपर्नेछ ।

वैशाख १४ गते : कुन-कुन प्रदेशमा छ बदली र वर्षाको सम्भावना ?

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव छ ।

साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्...

मनमोहनले दिन सुरु गरेको ज्येष्ठ नागरिक भत्ता नेपालीले बिर्सेका छैनन् : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मनमोहन अधिकारीको योगदान...

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसदबाट पास गर्नुपर्छ : बेदुराम भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गरेका छन्...

प्रतिनिधि सभामा आज संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धी विधेयक पेस नहुने भएको छ ।

आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ ।

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ

डढेलोले वन सखाप, स्वास्थ्य पनि खराब

बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् ।

सभामुख घिमिरेसँग नेपालका लागि क्युवाका राजदूतको भेट

भेटमा दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।

उपनिर्वाचनले कांग्रेसको चरित्र पुनर्स्थापित गर्नुपर्ने सन्देश दियो : डा. मीनेन्द्र रिजाल

कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रस्ट छ ।

बारामा रास्वपाको जमानत जफत, रमेश खरेलले ६ महिनामै दोस्रोपटक पराजय बेहोरे

उपनिर्वाचनकै मुखमा ‘घन्टी’ समातेका खरेलले ६ महिनामै दोस्रोपटक पराजय बेहोरे ।

1 2 352 353 354 976 977