मुख्य समाचार
देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ : डा. प्रकाशचन्द्र लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने...
श्रीलंकाका लागि प्रस्तावित राजदूतले नाम फिर्ता लिए
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका छन्...
सरकारी सेवालाई तहगत प्रणालीमा रूपान्तरण गर्न सुझाव
काठमाडौं । एकीकृत सरकारी कर्मचारी सङ्गठनको चौँथो केन्द्रीय कमिटीको पूर्ण बैठकले सरकारी सेवालाई तहगत...
चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय
काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा...
सुनको मूल्यले तोड्यो कीर्तिमान, आज कति छ तोलाको ?
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ ।
त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर (सूचनासहित)
समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक : ५६.७८ प्रतिशत उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
काठमाडौंबाट राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना
काठमाडौंबाट ४५ जना यात्रु लिएर भारतको राजस्थानतर्फ जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको हो...
मनसुन फेरि सक्रिय, यी क्षेत्रमा धेरै वर्षाको सम्भावना
सुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।
तत्कालै संविधान संशोधन गर्न सहज छैन : प्रधानमन्त्री
संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन...
साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई हरायो
नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।
मुगु ६५ औँ साक्षर जिल्ला घोषणा
जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको...
भेन्टिलेशन काटेर फरार सात थुनुवा पक्राउ
जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेशन’को रड काटेर फरार भएका नौ...
भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय...
दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न...
३५ रुपैयाँ पर्ने मिनिरल वाटरलाई सय रुपैयाँमा बेच्दा ‘जिम्बु थकाली’लाई ३ लाख जरिवाना
काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३...
पत्रकार महासंघको निर्वाचन हुन नसकेको विषयमा लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको विषयमा सर्वोच्च अदालतले लिखित...
काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाँई हाजिर
काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरोज गुरागाँई हाजिर भएका छन्...