मुख्य समाचार
देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य,संस्कृति : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका...
पक्राउ परे लगत्तै दुर्गा प्रसाईं बिरामी, वीर अस्पताल भर्ना
काठमाडौँ । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं बिरामी परेका छन् । पक्राउ...
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा...
यी हुन भेन्टिलेशन काटेर भागेका ९ थुनुवा
फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ ।
सुनको मूल्य १ लाख ६० हजार नजिक, बनायो कीर्तिमान
आइतबार बढेको मूल्यले सोमबार पनि उकालो यात्रा जारी राखेर नयाँ कीर्तिमान बनाएको हो ।
ओमानमा कार दुर्घटना हुँदा नेपाली युवायुवतीको मृत्यु
नरबहादुरले चलाइरहेका कार एक्कासि अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।
धनुषामा भेन्टिलेसन फोडेर भागे ८ जना थुनुवा
फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ ।
रविले प्रधानमन्त्रीलाई भने- बसेर कुरा गरौं, म रुम मिलाउँछु
सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बसेर कुरा गरौँ ।
मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुन्छ : परराष्ट्रमन्त्री राणा
ओली मोदी भेटपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भनिन्- ‘नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु...
प्रधानमन्त्री ओली र मोदीबिच न्युयोर्कमा भेटवार्ता
ओली र मोदीको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारी सहभागी थिए ।
रास्वपाले चीन गएका नेतालाई फिर्ता बोलायो
काठमडाौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चिन गएका नेताहरुलाई फिर्ता बोलाएको छ ।आइतबार पार्टी कार्यालय...
सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई पोखरा लगिँदै
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई...
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो...
उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनैपनि कोणबाट...
संविधान संशोधनको कुरा गर्दा झस्किनु पर्दैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको...
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड...
सांसदहरूको माग- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सीमित नगरौँ
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने प्रतिनिधि मण्डलको संख्या घटाउन सांसदहरूले माग गरेका छन्...
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प...
मध्यभोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन...
सन्दीपले सर्वोच्चको सामना गर्ने पक्का !
काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछानेको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको...