मुख्य समाचार

सन्दीपले सर्वोच्चको सामना गर्ने पक्का !

काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछानेको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको...

स्वर्णिमसहित रास्वपाका १४ नेताहरू चीन प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेसहितको टोली चीन प्रस्थान गरेको छ ।...

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा...

एकैदिन १७ सयले बढेपछि सुनको मुल्यमा कीर्तिमान, कति पुग्यो ?

आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकिएको...

विदेशिए गोठाला, हराए गोठ

पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उनी आफ्नो...

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको...

जित्नैपर्ने दबाबबीच क्यानडाको सामना गर्दै नेपाल

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु,सत्तापक्षकै असन्तुष्टि

कैलाली । गत भदौ ३१ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२...

‘नातिनातिनासँगै विद्यालय जान्छन् हजुरआमाहरू’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती...

बहुमत नआए लोकप्रिय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो...

अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा. शशांक कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा...

पोखरामा रोकिएन डेङ्गी सङ्क्रमण, एकमहिनामा छ गुणाले वृद्धि

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको...

चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ : शङ्कर पोखरेल

दाङ । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण...

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक...

सदन अवरोध गर्न छोड्दैनौँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी...

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि निःशुल्क तयारी कक्षा...

न्युयोर्क पुगे प्रधानमन्त्री ओली, यस्तो छ तालिका

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ...

लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ : आरजु राणा

मलाई लाग्छ संसारकै महिला अझै पनि समान सहभागिता र अवसरबाट वञ्चित नै छन् ।

1 2 37 38 39 974 975