मुख्य समाचार
स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त,को कहाँ ?
निर्वाचन अधिकृतहरुको तालिम बुधवारदेखी सुरु हुने निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेले मकालुखबरलाई जानकारी...
विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको...
महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन् : आरजु राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा...
ऊर्जामन्त्रीले बोलाए प्राधिकरण सञ्चालक समितिको बैठक, ‘क्याबिनेट’को निर्णय कार्यान्वयन गरिने
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बक्यौता नबुझाएसम्म लाइन नजोड्ने पक्षमा छन् ।
राष्ट्रपति अजरबैजानको बाकुमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु आइपुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त...
स्थानीय तह उपनिर्वाचन : २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्दै
‘मतदाता नामावली पनि आजबाट प्रिन्ट भइरहेको छ । निर्वाचन अधिकृतको नियुक्ती भइसकेको छ,उनीहरुको तालिम...
गत आवको आन्तरिक लेखापरीक्षणबाट सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब...
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजान्छौँ’
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन...
सांसदहरूको जोड- नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानुनी व्यवस्था गर्नुपर्छ
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्नेमा जोड दिएका...
पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेश सभाले जारी गर्यो सूचना
कोशी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा...
पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट
काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ...
हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली...
हामी बहुपक्षीय वार्तामा जलवायुजन्य घटनाको क्षतिपूर्ति देऊ भन्दैनौ : जलवायुविज्ञ ढकाल
काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरूको सम्मेलनमा नेपालले...
उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादीको निर्देशन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन...
बागलुङ दुर्घटना : मृतक पाँचै जनाको परिचय खुल्यो
जैमिनी-७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै सनाखत भएको हो ।...
अछाममा रक्सीले मात्तिएका असइ स्थानीयबाट कुटिए
मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेकाे...
प्रधानमन्त्री ओली धरान जाने भएपछि सुरक्षा व्यवस्था कडा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान...
माओवादीको पदाधिकारी बैठक आज, के गर्ला निर्णय ?
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ...
सहकारी ठगीमा धनराज गुरुङसँग सोधपुछसमेत भएन
उनीमाथि श्रीमतीलाई अगाडि सारेर ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको र पछि नक्कली सम्बन्धविच्छेद...
दसैँ, तिहार र छठमा मधेसमा मात्रै पाँच करोडको फूल किनबेच
फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलंगवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा...