मुख्य समाचार
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएका दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...
कांग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैन : कांग्रेस सांसद रोकाय
काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली काँग्रेस र नेकपा एमाले...
माओवादी सांसदको आरोप- वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भयो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका...
संविधानले जनयुद्ध चिन्दैन : एमाले सांसद न्यौपाने
काठमाडौँ । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन्...
प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व...
मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको छ...
नवनिर्वाचित दुई समिति सभापतिले लिए शपथ
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद...
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाकै १ लाख ५७ हजार नाघ्यो
नेपाली बजारमा विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।
भरतपुर उड्नै लाग्दा बुद्धको जहाजमा देखियो समस्या
जहाज रोकेर यात्रु ओराल्नु परेपछि अन्य जहाजलाई असुविधा भएको छ ।
इस्लाम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा
सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको...
नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
नारायणगढ-मुग्लिन सडकअन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. केसीको हृदयघातका कारण निधन
डा. सजन केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण काठमाडौँमा निधन भएको हो ।
पेट्रोल लिटरमै ४ रुपैयाँले घट्यो, अब कहाँ कति पर्छ ?
सरकारले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ र डिजेलरमट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको छ...
धोबिखोलामा खस्यो ट्याक्सी,चालकको उद्धार
काठमाडौं । मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ । आइतबार साँझ...
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा,को आए नयाँ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्...
आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ : प्रदीप ज्ञवाली
गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल...
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा...
दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम शुरु भइसक्यो : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था...
माओवादीलाई एमालेको प्रश्न : सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ?
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई...
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन...