मुख्य समाचार

नगरपालिकाले रोजीरोटी खोसेपछि समस्यामा सार्की समुदाय

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार छेउको सडकमा बसेर फाटेका...

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण...

खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो : खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरू विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो...

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा बर्सेनि जीर्ण बन्दै गइरहेको...

सिके राउतले हाले सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेद गर्न चाहेका...

निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस् : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका छन्...

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन...

त्रिभुवन विमानस्थलमा खादा माला लगाउन नपाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा...

पूजाको प्रसाद खाँदा टोल भरिका पाँच दर्जनबढी बिरामी

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी...

४२ जिल्लाका ६१ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल राखिने

साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो...

पूर्व मुख्यमन्त्री कार्कीको तोडियो अनसन

मन्त्री अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता जारी गरेपछि अनशन तोडिएको हो...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छन्...

गृहसचिवको प्रहरीलाई निर्देशन-जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुहोला

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन...

एमालेद्धारा पूर्वमुख्यमन्त्री कार्कीको अनशनलाई ‘नौटङ्की’को संज्ञा

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य केदार कार्कीले थालेको आमरण अनशनले प्रदेश...

नेकपा एकीकृत समाजवादी पार्टी उपसभामुखको पक्षमा उभिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ...

सांसदहरू भन्छन् – स्वर्गीय सुवासचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।...

उपसभामुखलाई हटाए लोकतन्त्र संकटमा पर्छ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको...

७० लाख खर्चेर अमेरिका छिरेका भरतको हृदयाघातबाट मृत्यु

नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमती र छोराछोरी अमेरिका झिकाउने प्रक्रियामा थिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति चाहिन्छ ?

नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ ।

1 2 45 46 47 974 975