मुख्य समाचार

गैँडाकोटमा बसको ठक्करबाट नाति र हजुरआमाको मृत्यु

सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो भने मामाघरकी हजुरआमाको उपचारका क्रममा ज्यान...

बढ्न थाल्यो खसी-बोकाको व्यापार

चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयसंग प्रधानमन्त्रीले लिए ब्रिफिङ,दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का...

एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित भेटिएपछि…

काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई...

तिजमा पशुपति मन्दिरको व्यवस्थापन राम्रो भयो : पर्यटनमन्त्री (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुले सहज ढंगले...

तीन लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन...

हलिया मुक्ति घोषणाको १६ वर्ष : मुक्त हलियामा छैन हर्ष

कैलाली । हलिया मुक्ति घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । नेपाल...

गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थ मन्त्रालय पठायो

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका...

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम...

तीजको दिन सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

यसरी मूल्य बढ्दा अब छ्टिटै सुनको मूल्य प्रतितोला २ लाख नाघ्ने व्यवसायीको विश्लेषण छ...

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षाले गर्दा बिहान खसेको पहिरोले पृथ्वी राजमार्गको दमौली-डुम्रे खण्डको दुवै तर्फ यातायात बन्द...

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री राणा पनि अमेरिका जाने

ओली प्रधानमन्त्री नियुक्त भएसकेपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

देशैभर रातिदेखि वर्षा, कहाँ-कहाँ छ जोखिम ?

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।

सरकारलाई संसदीय समितिको निर्देशन- अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउनू

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरूको आकस्मिक लगायत सबै...

लैंङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैंङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र...

अभिभावकको अनुमतिमा विद्यार्थीलाई रुस पठाउन सकिन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका...

फेरी बढ्न थाले प्रधानमन्त्री ओलीका फलोअर्स

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा फलोअर्स बढ्न थालेका छन् । ‘अनफलो’...

सङ्घीय निजामती विधेयक यथाशीघ्र पारित गर्नुपर्ने सुझाव

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको...

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

काठमाडौँ । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित...

समाजवाद उन्मुख नभईकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभईकन राष्ट्रिय...

1 2 49 50 51 974 975