मुख्य समाचार
मध्यरात ट्रकसँग ठोक्कियो बाइक, २९ वर्षीय कैलाशको मृत्यु
पाठक पेट्रोल पम्पनजिक रोकिराखेको ट्रकसँग राति १ बजे बाइक ठोक्किएको हो ।
भारी वर्षाको सम्भावना, कहाँ कहाँ छ जोखिम ?
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।
सिमलतालमा बस र ट्रक ठोक्किए, राजमार्गमा अवरुद्ध
बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको...
बगानभित्र नाबालिका दिदीबहिनीको शव, आमा सम्पर्कविहीन
सुन्दरहरैंचामा केरा बगानभित्र एकै घरका नाबालिका दिदीबहिनीको शव फेला परेको छ ।
फेरि घट्यो पेट्रोल/डिजेलको मूल्य, अब कति पर्छ ?
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको सञ्चालक...
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेसमा सहमति
काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने...
काँग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र कम्युनिष्टको भरमा...
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौं वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको...
एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक
एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।
बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन
बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो ।
कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई
फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र...
घरमै बसिरहेका बेला चट्याङ लाग्यो, तीन जना गम्भीर घाइते
गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् ।
एकाबिहानै मनाङमा भूकम्प, तनहुँ र गोरखासम्म धक्का
भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर...
भारी वर्षाको सम्भावना, कहाँको मौसम कस्तो ?
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।
शान्ति सुरक्षासम्बन्धी कानून बनाउने गृहमन्त्रीको पहिलो प्राथमिकता
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानूनी व्यवस्था कायम गर्नका...
देशलाई सङ्कटबाट मुक्त गर्न राप्रपाले सरकारको नेतृत्व गर्नुपर्छ : लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशलाई संकटबाट मुक्त गर्न राप्रपाले...
मुकाम रणमैदानले पायो यस वर्षको मदन पुरस्कार
काठमाडौं । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ...
रास्वपाले महामन्त्री पारस बाहुनलाई गर्यो बर्खास्त
महामन्त्री बाहुनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन् ।
अपराधीहरुको कसैले पनि संरक्षण गर्नु हुँदैन : माधव नेपाल (भिडिओ)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनीबिरुद्धको अभियानलाई...
कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट
नेपाली बजारमा लगातार दुई दिन नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज घटेको हो ।