मुख्य समाचार
मुकाम रणमैदानले पायो यस वर्षको मदन पुरस्कार
काठमाडौं । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ...
रास्वपाले महामन्त्री पारस बाहुनलाई गर्यो बर्खास्त
महामन्त्री बाहुनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन् ।
अपराधीहरुको कसैले पनि संरक्षण गर्नु हुँदैन : माधव नेपाल (भिडिओ)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनीबिरुद्धको अभियानलाई...
कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट
नेपाली बजारमा लगातार दुई दिन नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज घटेको हो ।
काठमाडौंबाट छुटेको बसले ५६ किलोमा ठक्कर दिँदा महिलाको मृत्यु
बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्...
पाँचथरमा ग्रिनेट विस्फोट : एकैघरका दाजु बैनीको मृत्यु
घटनास्थलमा थप विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोली त्यसतर्क खटाइएको छ ।
सांसद पौडेलको प्रश्न- विद्युत प्राधिकरणलाई टोकेर के गर्न खोज्नुभएको हो ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम...
रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरूले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि...
वामदेव गौतमको प्रश्ताव- सडक दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गरौँ
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न...
सांसद बजगाईँको प्रश्न- गौरा पर्वमा नेपाली कांग्रेसमाथि आक्रमण गरेको हो ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले...
‘छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन्/छैनन् समीक्षा गरिने’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले...
नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउण्डेड भएकोप्रति आशंका छ : रास्वपा सांसद झा
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउण्डेड भएको भन्दै...
देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा
सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान...
सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्छौं : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी...
सुनको मूल्य हालसम्मकै महँगो, कति पुग्यो तोलाको ?
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ ।
राष्ट्रिय टोलीका महिला भलिबल खेलाडीले पाए जनही ३ लाख
क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख प्रदान गरिएको...
काठमाडौंबाट NS र Duke उठाउने तीन युवक यसरी परे पक्राउ
चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान, आवतजावत मा सहज
म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय...
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।
सशस्त्रका चार डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ ?
सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा...