मुख्य समाचार
कुखुरा खोरको छानोमा कटुवा पेस्तोल राखेपछि…
अर्जुनधारा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
कर्णाली राजमार्ग अवरुद्ध, सयौं यात्रुहरू अलपत्र
सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू...
त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस् : शिक्षामन्त्री
शिक्षामन्त्री विद्या भट्टराईले त्रिविका पदाधिकारीमाथि हमलाको प्रयास र धम्कीपूर्ण फोन आएको बताएकी हुन् ।...
आइसीसी महिला टी-२० विश्वकप बंगलादेशबाट युएई सारियो
यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्धहरूका...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
प्रहरी श्रीमती संघको मानवीय कार्य प्रशंसनीय : राधिका शाक्य
एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ ।
आज (बुधबार) कृष्ण भगवानको पूजा, यसो गर्नुहोस् जिन्दगी समृद्ध हुन्छ
यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
पाइलट बाबाको निधन
भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा आज निधन भएको...
कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै १० युवा आमरण अनशनमा
काठमाडौं । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै...
देउवाको प्रतिबद्धता– संविधान संशोधन गर्दा सबै दललाई साथमा लिन्छौँ
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै...
सांसदबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली काँग्रेस...
शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : डा. शेखर कोईराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन्...
नेपालमा ५३९ स्थानीय तह पूर्ण विद्युतीकरण
काठमाडौँ । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत...
भौतिकमन्त्री दाहालको प्रतिबद्धता- प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौँ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी...
नेपाली जनताले राजा खोजेका छन् : काली बाबा (भिडिओ)
काठमाडौँ । गुरु बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले...
सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको...
प्रतिकूल मौसमका कारण उडान प्रभावित
खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो...
सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा हो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान...
मुग्लिन-नारायणगढ खण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो
बिहान ८ बजे नारायणगढतर्फ जाँदै गरेको बिएडी ८३२२ नम्बरको गाडीमाथि ढुंगा खसेको हो ।...
कोरियामा अस्ताइन् २० वर्षीया सोनु, बुवा मलेसियामा बिते
इलामको माई नगरपालिकाकी सोनु ६ महिनाअघि विद्यार्थी भिसामा दक्षिण कोरिया गएकी हुन् ।