मुख्य समाचार
सार्कका विविध पक्षबारे परराष्ट्रमन्त्री राणा र महासचिव महम्मद गोलाम सरवारबीच छलफल
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव...
मधेसका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन्...
भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा
काठमाडौं । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक...
सुनको मूल्य तोलाकै डेढ लाख नाघ्यो, बनायो नयाँ कीर्तिमान
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ ।
सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा
अब कक्षा १ देखि ३ सम्म प्रश्नपत्रबिनै निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ ।
धादिङबाट सम्पर्कविहीन भएका तीन किशोरी बाग्लुङमा भेटिए
रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान...
ओलीको एक्सन- ‘हेल्लो सरकार’लाई प्रभावकारी बनाउने
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका हुन्...
रुख ढलेर किच्दा लीलादेवीले गुमाइन् ज्यान
मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख...
देशभर वर्षा, कहाँ-कहाँ छ जोखिम ? (तीन दिनको पूर्वानुमान)
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।
उपत्यकाको सुरक्षा जिम्मेवारी अब एआइजी किरणको काँधमा
काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपल्ट महिलालेले नेतृत्व गर्ने भएकी हुन् ।
ठूलीभेरी र सानीभेरी नदिमा पानीको बहाव उच्च, तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह
लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढेको छ। ठूलीभेरी र सानीभेरी नदीको...
कार्यकारी अध्यक्ष रहेको सरकारी निकायमा महाप्रबन्धक आवश्यक छैन : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यकारी अध्यक्ष रहेको सरकारी निकायमा महाप्रबन्धक...
नेपाली कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलियो : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले काँग्रेस दोस्रो चरणको आर्थिक...
प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबिच सहकार्य
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरूले...
सञ्चारमन्त्रीको निर्देशन- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्नू
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना...
नेपाल-भारत विदेश सचिव भेट : दुई देश बीचका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा...
माओवादी स्थायी कमिटी बैठक जारी, प्रचण्डलाई नेतृत्व छाड्न दबाब
काठमाडौं । नेकपा माओवादी (केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा...
चेतनामूलक कार्यक्रम गरी मनाइयो ‘विश्व हात्ती दिवस’
काठमाडौँ । म्यानमारको याङ्गुन चिडियाखानाले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी विश्व हात्ती दिवस...
नतिजामूलक काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई...
नयाँ युवा नीति आवश्यक छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति...