मुख्य समाचार
प्रमुख सूचना आयुक्तमा आचार्य सिफारिस
काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य...
स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउनुपर्छ : कार्यकारी निर्देशक बसौला
काठमाडौं । स्वास्थ्य बीमा विभागका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको दायरालाई फराकिलो...
छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय
केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे...
टेलिकमको पाइपबाट पानी बगेपछि…
चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको...
काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा
काठमाडौँ । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट...
आजबाट खुले सरकारी कार्यालय
काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको...
एकैदिन २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
कार्तिक २० गते मंगलबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले घटेको छ ।
५ करोड ठगेर भागेकी बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार बिनु शाक्यलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ...
आज छठ पर्वको पहिलो दिन ‘नहाय खाय’
मिथिलाञ्चलसहित मधेसमा मनाइने चार दिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।
रवि लामिछानेलाई आज फेरि अदालत लगिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालत लगिने भएको हो...
मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान
यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।...
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु
आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ...
काठमाडौं उपत्यकामा वर्षा
मौसम पूर्वानूमान महाशाखाले मंगलबारदेखी मौसममा क्रमिक सुधार आउने जनाएको छ ।
विकास निर्माणका काम गर्दा प्रकृति,संस्कृति र सम्पदालाई ध्यान दिऔँ : पूर्वराष्ट्रपति भण्डारी
नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य...
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको एक वर्ष भयो ।...
मुमा बडामहारानी रत्न राज्यलक्ष्मी अस्पताल भर्ना
९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ ।
जहाँ दाईजोस्वरूप गाउँ नै दिइन्छ…
सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ, यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त...
घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?
यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् ।
एकसाथ तीन वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
बागमती र गण्डकीलगायत पहाडी भू-भाग तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित...
भक्तपुरमा बसले ठक्कर दिँदा बाइकमा सवार महिलाको मृत्यु
बाइकको पछाडि सवार बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयाँलको मृत्यु भएको हाे ।