मुख्य समाचार

वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर गरिएको...

आज शेयर बजार करेक्सन, ९.३७ अंकले बढ्यो

काठमाडौँ । हिजो २२.९१ अंकले घटेको शेयर बजार आज भने करेक्सन हुँदै ९.३७ अंकले...

काठमाडौंमा थपिए ४९२ संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ६३७ काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् । 

दर्शनार्थीका लागि खुला गरियाे जानकी मन्दिर

धनुषा । लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जानकी मन्दिर दर्शनार्थीका लागि...

प्रतिकेजी ५२ रुपैयाँमा नै प्याज, कहाँ पाइन्छ किन्न ?

बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा...

नेपाल-भारत सीमा नाकाबाट एक युवतीकाे उद्धार, बलि चढाउन लगिएकाे आशंंका

सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीय किशोरीलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाँदै गरेकाे...

एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि नन्स्टप प्याकहरु, यस्तो छ लिने तरिका

काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको...

कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु

ललितपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

चिनियाँ दूतावास अगाडि निस्क्यो ‘ब्याक अफ चाइना’ लेखिएको पम्पलेट

काठमाडौं । सीमा अतिक्रमणको सन्दर्भलाई लिएर चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । बालुवाटारस्थित...

सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँले घटेको छ ।...

यसरी गरियो कीर्तिमानी शेर्पाको अन्त्येष्टि

काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पा ‘हिम चितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ...

चीनले विश्वमा कोरोना फैलायो, स्थिती भयावह हुँदैछ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह...

कालोबजारी गर्नेबाट जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने

कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ ।

विश्वमा संक्रमितको संख्या ३ करोड १७ लाख नाघ्यो, अमेरिकामा मात्रै २ लाख बढीले ज्यान गुमाए

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म...

नेपाल क्रिकेट सङ्घको बोर्ड बैठकले के-के निर्णय गर्‍यो ?

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ...

चीनले भन्यो- ‘लाप्चा बगर हाम्रै हो, वार्ता गर्ने भए सीमामा गरौंला’

हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै...

बोक्सीको आरोपमा महिलामाथि कुटपिट भन्ने समाचारमा अखिल नेपाल महिला संघको चासो

सिराहामा बोक्सीको आरोपमा एक महिलामाथि भएको कुटपटिको बिषयलाई लिएर गएको असोज २ गते मकालु...

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ?’

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा....

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना राप्रपाकाे मूल लक्ष्य

राष्ट्रिय प्रजातन्त्र पार्टीले गाईलाई पार्टीको झण्डामा अंकित गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार ६४७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (मंगलबार) एकैदिन ६४७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन्...

1 2 877 878 879 975 976