मुख्य समाचार

पेरिसडाँडाबाट पक्राउ परिन् बालिका खड्का

दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्का पक्राउ परेकी छिन् ।

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ जना नेपालीको निधन भएको छ ।...

चितवनका कोरोना संक्रमितको मृत्यु

चितवन कालिका नगरपालिका ५ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।

यस्तो छ आज सुनको मूल्य

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य...

काँचो सखुवाको रुख कटान प्रकरणः भालढुंगा सामुदायिक वनका कोषाध्यक्षको पनि बाहिरियो अडियो

अडियोमा मेयर तिलक राईसहित आफू पनि संलग्न भएको र रुख काटेको कोषाध्यक्ष भीम बस्नेतले...

कोरोना जोखिममै पनि विदेशमा भविष्य खोज्दै नेपाली विद्यार्थी

तर, नेपाली विद्यार्थी कोरोना संक्रमण प्रभावित मुलुकमै अध्ययनका लागि जान इच्छुक देखिएका छन् ।

चितवनमा १५१९ जना सङ्क्रमित, १ प्रतिशतको मात्र मृत्यु 

चितवन ।  कोरोना भाइरसबाट हालसम्म १ हजार ५ सय भन्दा बढी सङ्क्रमित भएका छन्...

विश्वभरीका सङ्क्रमित मध्ये २ करोड २३ लाख सङ्क्रमणमुक्त

पेरिस । कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने...

विराटनगरमा पनि निस्क्यो ‘प्रतिगामी संविधान’ अंकित ब्यानर (फोटो फिचर)

विराटनगर । प्रदेश नं. १ को विराटनगरमा पनि आजको दिन (संविधान दिवस)को विरोध गर्दै...

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

आन्तरिक उडानको ५० प्रतिशत टिकट बुकिङ

काठमाडौं । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान...

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । जुम्लामा १९औं सत्याग्रह...

धनुषा : दुई दिनमा दुई संक्रमितको मृत्यु

• पप्पु यादव धनुषा । कोरोना संक्रमणबाट धनुषामा दुई दिनयता थप दुई जनाको मृत्यु...

कांग्रेस महामन्त्री संक्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला संक्रमणमुक्त भएका छन् । १२ दिन...

सरकारसँग कांग्रेसको माग : ‘डा. केसीसँग सम्वाद गरौँ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग सम्वाद गर्न सरकारसँग...

बाबुराम भट्टराईले औंल्याएका संविधान संशोधनका विषयहरु के के हुन् ?

काठमाडौं । जसपा नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन...

‘संविधान दिवस मनाउने समय भएको छैन’

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउने बेला आइनसकेको...

अनुयायीलाई कुलमानको आग्रह : ‘पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिनका...

डा. रुइतलाई सर्वोच्च मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान

वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार...

रौतहटकी संक्रमित महिलाको चितवनमा मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित रौतहटकी एक महिलाको आज बिहान मृत्यु भएको छ...

1 2 880 881 882 975 976