मुख्य समाचार

प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंह बिते

काठमाडौं । नेपालका दोस्रो प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंहको निधन भएको छ । उनको १०४ वर्षको...

कांग्रेस महामन्त्री कोइराला ॐ भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो...

इजरेलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौता

ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई "नयाँ मध्यपूर्वको मिरमिरे बिहानी"...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् ।

प्रदेश १ र गण्डकीमा भारी वर्षा, अन्य प्रदेशको मौसम कस्तो ?

अहिले प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भईरहेको छ । मनसुनको...

मोटरले तानिरहेको पानीमा पौडी खेल्दा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ । घोराही...

एसिडसम्बन्धी सरकारले १५ दिनभित्र कडा कानुन जारी गर्दै

काठमाडौं । सरकारले एसिड आक्रमणमा परेका पीडितलाई न्याय दिन १५ दिनभित्र नयाँ कानुन जारी...

कुलमानको बिदाइसँगै निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौँ । कुलमान घिसिङको बिदाइ गरे लगत्तै लेखनाथ कोइरालालाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी...

पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त, मन्त्रीस्तरीय सुविधा पाउने

काठमाडौं । पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त...

आन्तरिक हवाई उडान र लामो दूरीका सवारी असोज १ देखि खुल्ने

सरकारले अन्तरिक हवाई उडान र लामाे दुरीका सवारी असाेज १ गतेदेखि खुला गर्ने निर्णय...

वीपी प्रतिष्ठानमा उपचाररत धरानका कोरोना संक्रमितको मृत्यु

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९)...

सामान्य अंकले घट्यो शेयर बजार, आज कारोबार कति ?

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । कारोबार शुरु भएदेखि उतारचढाव...

प्रचण्डको सम्झनामा ‘बोगटी’

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा नेता पोष्टबहादुर बोगटीलाई सम्झिएका...

गण्डकी प्रदेशमा आजै मात्रै थपिए ५१ संक्रमित, थप २ जनाकाे मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३ हजार ११७ पुगेको छ ।

भारतले निर्यातमा रोक लगाएपछि नेपालमा बढ्यो प्याजको मूल्य !

छिमेकी मुलुक भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको छ ।

भारतमा अर्काे साेमबारदेखि खुल्दै विद्यालय, नेपालमा कहिलेदेखि खुल्ला ?

भारतमा अर्को सोमबार अर्थात् २१ सेप्टेम्बरदेखि विद्यालयहरु खोल्न लागिएको छ ।

सुनचाँदीको मूल्य बढ्याे, कारोबार कतिमा ?

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढेको छ । हिजो प्रतितोला...

बीपी प्रतिष्ठानका उपकुलपति गिरीलाई कोरोना पुष्टि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ ।

कार्यकर्ता तानातानमा नेकपा-कांग्रेसकाे होड, महामारीमा चुनावी झल्को दिने कार्यक्रम !

निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिने गरी दुवै पार्टी...

सिन्धुपाल्चोकमा बाढी/पहिरो : ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ...

1 2 883 884 885 975 976