मुख्य समाचार

ललितपुरमा बिहानैदेखि कर्फ्यू

शान्तिसुरक्षा र अमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिप्रकाले जनाएको छ ।

दक्षिण कोरियामा रहेका १८ नेपालीमा कोरोना संक्रमण पुष्टि

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

काेराेनासँग संघर्ष गरिरहेका चन्दन भन्छन्- मनाेबल उच्च राखाैँ, राेगसँग जितिन्छ !

भरतराज शर्मा (गोपाल) सुनसरी । पेशाले पत्रकारीता गर्ने सुनसरी दुहवी नगपालिकाका वडा नं. ६...

हिरासतमा मान्छेको ज्यान जानु गम्भीर अपराध हो, दोषीलाई कडा कारबाही हुनुपर्छ : वरिष्ठ अधिवक्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु...

काेराेना संक्रमणबाट थप ६ जनाको मृत्युः स्वास्थ्य मन्त्रालय

याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २५७ पुगेकाे छ । 

शेयर बजारमा साढे २ अर्ब बढीको कारोबार

काठमाडौं । आज शेयर बजारमा साढे २ अर्ब माथिको कारोबार भएको छ । कूल...

मच्छिन्द्रनाथ रथयात्राः भीड हटाउन प्रहरीले हान्याे पानीकाे फाेहाेरा

काठमाडौं । उपत्यकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण बढेकाे अवस्थामा जारी निषेधाज्ञा ताेडेर राताे...

खराब माैसमका कारण पाेखरामै राेकिए बागलुङ उडेका गृहमन्त्री

हेलिकप्टर स्याङजा पुगिसकेकाे थियाे । माैसम खराब भएपछि अघि बढ्न नसकेर पाेखरामा अवतरण गरिएकाे...

सुनको मूल्य ओरालो, कारोबार कतिमा ?

काठमाडौँ । तीनदिन देखि लगातार उकालो लागेर हिजो प्रतितोला १२ सय रुपियाँ घटको सुनको...

नेकपा सचिवालय बैठक ३ बजे मात्रै

काठमाडौं । ११ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक ३ बजे मात्रै बस्ने भएको...

देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना, सञ्चार तथा प्रचार विभागमा ४८ सदस्य...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको...

बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीको बुटवलमा सैनामैना-११ सालझण्डीकी एक ७७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आज ४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान, यी देशबाट फर्किँदै छन् नेपाली

निगमले नियमित उडानअन्तर्गत बुधबार काठमाडौंं-नारिता गन्तव्यमा पहिलो उडान गरेको हो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामै थपिए दोब्बर संक्रमित

निषेधाज्ञाले उपत्यकामा संक्रमण फैलिएर भयावह हुने अवस्थाबाट रोकेको विज्ञहरू बताउँछन् ।

काठमाडौं मेडिकल कलेजमा अब ओपीडी निःशुल्क

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ ।

चितवनमा थप ३८ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा बुधबार एकै दिन ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

एयर अरेवियालाई १४२ यात्रुको रकम फिर्ता गर्न सरकारको निर्देशन

काठमाडौं। सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति...

कोभिड संक्रमित भएका चिकित्सकलाई बेड, आइसियु र भेन्टिलेटर उपलब्ध गराइने

काठमाडौं । कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

याेसँगै काेराेना संक्रमणबाट देशभर मृत्यु हुनेकाे संख्या २५१ पुगेकाे छ । 

1 2 890 891 892 974 975