मुख्य समाचार
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने निर्णय, थप केही सेवा भने सञ्चालन हुने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग...
उपत्यकाका ३८८ जनामा काेराेना संक्रमण पुष्टि
पछिल्लाे २४ घण्टामा उपत्यकामा ३८८ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।
शेयर बजारमा उमङ्ग, ४ अर्ब बढीको कारोबार
काठमाडौँ । साताको पहिलो दिनदेखि नै उकालो शेयर बजारमा आज पनि उमङ्ग देखिएको छ...
पाटन अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु
काठमाडौं । ललितपुस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक...
सन् २०२१-३० लाई ‘पर्यटन दशक’ मनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता
काठमाडौं । पर्यटन दशक मनाउने पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको छ ।...
१२ सयले घट्यो सुनको मूल्य, कारोबार कतिमा?
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा...
के महामारीबाट बच्न भ्याक्सिन नै चाहिन्छ र ?
एजेन्सी । स्थानीयस्तरमा बन्दाबन्दी (लकडाउन्) लगाउन सक्दा युरोप बिना भ्याक्सिन नै कोरोनाको समयमा सुरक्षित...
भीम अस्पतालमा नवलपरासीकी संक्रमितको मृत्यु
लुम्बिनी । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।...
अहिले उद्योग क्षेत्र महासंकटमा छ: व्यवसायी प्रदिप मुरारका
हाल समस्या भनेकै कोराना महामारीबाट निम्तिएको लकडाउनले हो उद्याेगमा समस्या अरु समस्या त केहि...
चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । भरतपुरमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
उपत्यकामा निषेधाज्ञा लम्ब्याउने कि खुकुलो बनाउने ?
उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लागू गरिएको हो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको...
नेपालमा रेमडेसिभिरको प्रयोग कति प्रभावकारी ?
रेमडेसिभिर नामक औषधि गत सातादेखि नेपालमा पनि संक्रमितमा प्रयोग हुन थालेको छ ।
आजदेखि सोह्र श्राद्ध : कोरोना महामारीमा कसरी गर्ने पितृकार्य ?
दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष...
कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न सकिन्न : मेयर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला एक्लै...
फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको छ ।...
राष्ट्रिय जनगणना २०७८ मा यस्ता प्रश्न सोधिने छन् (हेर्नुहोस् प्रश्नावली)
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सार्वजनिक गरेको छ ।...
नातेदारका छोराछोरीलाई शतप्रतिशत छात्रवृत्ति
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ र कलेज अफ बिजनेस म्यानेजमेन्टबीच सम्झौता भएको छ...
उपत्यकामा निषेधाज्ञाबारे भाेलि निर्णय हुने, खुल्ला त बन्दाबन्दी ?
उपत्यकामा कोरोना संक्रमण बढेपछि पहिलो पटक भदौ ३ गते एक सातासम्मका लागि निषेधाज्ञा गरिएको...
प्रतिशोध साँध्ने उद्देश्यले नाम जोडिएको धरानका मेयरको प्रष्टोक्ति
भालुढुङ्गा सामुदायिक वनको सखुवाको रूख आफुले काटेको भन्ने समाचार भ्रामक रहेको धरान उपमहानगरपालिका मेयर...
वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
वीरगञ्जमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।