मुख्य समाचार
बर्मन बुढा नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेता बर्मन...
ह्वात्तै बढ्यो सुनको मूल्य, करोबार कतिमा ?
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला...
भदौँ ७ बाट स्थगित परीक्षा शुरु हुने, क्याम्प आजै देखि खुले
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । नेपाल सरकारले जारी गरेको...
रहेनन् थवाङका पुराना कम्युनिष्ट नेता बर्मन बुढा
काठमाडौं । पूर्वसांसद तथा नेकपाका नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ...
त्रिविका क्याम्पस खुले, भदौ दोस्रो साताबाट परीक्षा !
क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय भने सन्चालन हुने छैन ।
सिलिचोङको पहिरोमा बेपत्ता ११ जना अझै भेटिएनन्, सदरमुकाम फर्किए सुरक्षाकर्मी
मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बेसिन्दाका ९ घर एकै पहिरोले बगायो । पहिरोसँगै...
यी प्रदेशमा ठूलो वर्षाको सम्भवना, उच्च सावधानी अपनाउन आग्रह
हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसूनी न्युन चापीय रेखा पश्चिमि भू-भागमा नेपालबाट दक्षिण...
भदौ १ देखि लामो दुरीका सवारीसाधन चल्न दिइने
काठमाडौं । सरकारले भदौ १ गतेदेखि लामो र छोटो दुरीका निजी र सार्वजनिक सवारी...
मंगलबार मध्य रातिबाट लकडाउन अन्त्य, निजी सवारीको जोर विजोर हट्यो
काठमाडौँ । सरकारले मङ्गलवार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज...
“नेपालमा वीपीको विचार र सिद्धान्त अझै आवश्यक छ” डा. कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले स्वर्गिय वीपी कोइरालाको आदर्श र सिद्धान्त अझैपनि सान्दर्भिक रहेको...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बनाउन लागेका चन्डीराज र पशुपति, कसको प्रभाव कति ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल बढेको छ । पछिल्लो समयमा उद्योगीका...
६९.३४ प्रतिशतले कोरोनालाई जिते, ७ जिल्ला संक्रमणमुक्त
काठमाडौं । ६९.३४ प्रतिशत कोरोनाको विरामी निको भएका छन् । कोरोना भाइरस संक्रमितमध्ये निको...
उपत्यकाका ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप उपत्यकाका ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण...
कांग्रेस महामन्त्री कोइराला भन्छन्– राष्ट्रपतिका कारण राजतन्त्र नै ठीक भन्ने जमात बढ्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका...
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
आज (मंगलबार) थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ३२९ पुगेको...
नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित
आज (मंगलबार) बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी...
अर्थ र भौतिक पूर्वाधार मन्त्रालय नजिक फेला परेका बम डिस्पोज
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय नजिक फेला परेका बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
नेकपा स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कति ?
विवाद समाधानका लागि पटकपटक भएका प्रयासहरु सफल नहुँदा स्थायी कमिटीको बैठक स्थगित हुने शिलशिला...
पानीको बहाव यो वर्षकै उच्च, कोशी ब्यारेजका ४८ ढोका खोलिए
पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० क्युसेक पुगेपछि ४८ वटा ढोका...
प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार तयारी
कोरोनाले जटिल स्वास्थ्य स्थिति भएका बिरामीमा प्लाज्मा थेरापी उपयोग गरिनेछ ।