मुख्य समाचार
कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १६१ पुग्यो
बेलायतमा थप एकजनाको मृत्यु भएसँगै विदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या १६१...
पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकन सुनुवाइ आज
काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाउपर...
बागलुङमा पहिरो: स्काभेटर र ट्याक्टर पुरिंदा दुई चालक वेपत्ता
बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ ।
सीमामा भारतीयलाई प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण
उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार गरेका थिए ।
पार्टी विभाजन भए नेपाल विदेशी शक्ति केन्द्रको ‘प्ले–ग्राउण्ड’ बन्छ : देव गुरुङ
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले...
प्रधानमन्त्री ओलीेविरूद्ध अविश्वासको प्रस्ताव ल्याईन्छ : लक्ष्मणलाल कर्ण
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही...
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहमा कोरोना संक्रमण
एजेन्सी । भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...
भारतमा भयावह कोरोना : एकै दिन ४९ हजार जनामा संक्रमण
एजेन्सी । भारतमा एकै दिन ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
आफैँलाई गोली हानी आत्महत्या
काठमाडौं । आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । मदिरा...
भारतमा मास्क नलगाई हिँड्नेलाई ५० देखि १ लाखसम्म जरिवाना
एजेन्सी । नोवेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन भारतमा कडाई गरिएको छ ।...
बाढी-पहिरो : १३५ जनाको मृत्यु, ५० जना अझै बेपत्ता
काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औं दिन हो । यो...
एक बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालका १४ कर्मचारी क्वारेन्टाइनमा
काठमाडौं । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल...
‘एसिड आक्रमणकारीलाई कठोर सजाय दिन कानुन संशोधन गर्न निर्देशन’
एसिड आक्रमणकारीलाई कठोर सजायको व्यवस्था गर्न यस सम्बन्धी आवश्यक कानून संशोधन गर्ने प्रक्रिया अघि...
प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने...
कीर्तिमानी संख्यामा बढ्दै कोरोना संक्रमित, एकैदिन २ लाख ८४ हजारमा पुष्टि
डब्ल्युएचओका अनुसार शुक्रबार विश्वभर २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको...
भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा समस्या, जोखिम बढ्यो
'हिँडडुल गर्दा मास्कको समुचित प्रयोग गर्नैपर्छ । यस्तै, साबुनपानीले हात धुने र हातले मुखनाक...
नागपञ्चमीमा आज विशेष संयोग, यसरी पूजा गर्दा हुनेछ फाइदा
यसपटकको नागपञ्चमीमा उत्तरा फाल्गुनी नक्षत्रपछि हस्त नक्षत्र परेको छ ।
हुण्डी कारोवारी १९ लाख ९१ हजार सहित पक्राउ
१९ लाख बढि रकम सहित हुण्डी कारोवारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको...
भाटभटेनी सुपर मार्केटलाई ३ लाख जरिवाना
म्याद सकिएको पानी बिक्रि गरेको पाइएपछी भाटभटेनी सुपर मार्केटलाई कारवाही गरीएको छ । वाणिज्य,...
सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा अग्रपंक्तिमा रहेर सीमा सुरक्षामा खटिएका १८...