मुख्य समाचार

नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित

आज (मंगलबार) बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी...

अर्थ र भौतिक पूर्वाधार मन्त्रालय नजिक फेला परेका बम डिस्पोज

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय नजिक फेला परेका बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

नेकपा स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कति ?

विवाद समाधानका लागि पटकपटक भएका प्रयासहरु सफल नहुँदा स्थायी कमिटीको बैठक स्थगित हुने शिलशिला...

पानीको बहाव यो वर्षकै उच्च, कोशी ब्यारेजका ४८ ढोका खोलिए

पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० क्युसेक पुगेपछि ४८ वटा ढोका...

प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार तयारी

कोरोनाले जटिल स्वास्थ्य स्थिति भएका बिरामीमा प्लाज्मा थेरापी उपयोग गरिनेछ ।

एक लाख युवालाई रोजगारी प्रदान गरिने, विश्व बैंकको सहयोगमा १४ अर्वको युवारुप आयोजना

काठमाडौँ । सरकारले एक लाख युवालाई रोजगारी दिन युवा रुपको शुभारम्भ गरेको छ ।...

‘नेकपाको वास्तविक अध्यक्ष त राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ, बधाई छ’

नेकपा भित्रको कलह मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी आफैं सक्रिय भएपछि उनको तीव्र विरोध भइरहेकोमा...

सोलुखुम्बुका ४ जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट...

बारामा कोरोना : ९ जनप्रतिनिधि र १६ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं । बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना संक्रमण...

अनलाइन कक्षा बन्द नगर्न निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई अनलाइन कक्षा बन्द नगर्न आग्रह...

लोक सेवाको परीक्षामा परिक्षार्थी र विज्ञबीचको सेटिङ्ग

काठमाडौं । सहसचिव (प्राविधिक)को अन्तरवार्ता असार ३१ गतेकाे परीक्षा स्थगित भएको छ । हाजिरसमेत...

शंकर पोखरेलको प्रश्न, ‘अधिवेशनबाट भाग्न खोज्नु उचित हो र ?’

काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य शंकर...

यूएई : मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण

यूएईको पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको हो ।

आज साउने सोमबारः व्रतमा यी चीज नखाएकै राम्रो, यस्तो छ पूजा विधि

व्रत बसेर श्रीमानको आयु लामो हुन्छ ? सुयोग्य वर पाइन्छ ?

चारकिलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलोमा...

देशभर ठूलो वर्षाः यी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेकोले वर्षा...

आज साउनको पहिलो सोमबारः संयोगले औंसी पनि, यसो गरे हुनेछ भाग्योदय !

‘सोमबारे औंशी’को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ...

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, काे कहाँ ?

काठमाडौँ । सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहमन्त्रालयले...

कृषि मन्त्री लामाको निर्वाचन क्षेत्रमा झण्डैँ ६० करोड बढिका ८४ योजना

ध्रुवराज खनाल चितवन । बागमती प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे...

कोरोना संक्रमणबाट ज्यान गुमाएका सप्तरीका वृद्धका परिवारै संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएका एक ७३ वर्षीय वृद्धको परिवारका...

1 2 926 927 928 976 977