मुख्य समाचार

गण्डकी प्रदेशका थप १५ जनामा काेराेना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा उपचारपछि संक्रमणमुक्त भएर फर्कनेकाे संख्या ७३६ पुगेकाे छ । 

यी नदीहरुमा बहाव बढ्ने भएपछि ‘नेपाल फ्ल्यूड् एलर्ट’ले गरायो सचेत [एलर्टसहित]

काठमाडौं । आइतबार (आज) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको ‘सतह सतर्कता’ आसपास...

संखुवासभा पहिरो-उद्धार टोली पुग्न अझै केही समय लाग्छ : प्रजिअ आचार्य

काठमाडौं । अविरल परेको वर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिकामा आएको बाढीमा परी प्रभावित भएका...

चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

५ जना थपिएसँगै चितवनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय नाघेको छ ।

अन्ततः हारे ट्रम्प, पहिलोपटक मास्क लगाएर देखिए कार्यक्रममा !

कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन् ।

विश्वभर ७४ लाख ७८ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

विश्वभर कोरोनाको नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै...

जाजरकोटमा पहिरो: ९ जनाको शव भेटियो, ५ सय परिवार विस्थापित

गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

देशभर ठूलो वर्षाः यी नदीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश...

प्रदेश नं. १ मा थपिए १३ कोरोना संक्रमित, ७ जना डिस्चार्ज

विराटनगर । प्रदेश नं. १ मा शनिबार (आज) थप १३ जना कोरोना संक्रमितहरु थपिएका...

नेतृत्वलाई आग्रह : ‘एकता कायम गर्दै समृद्धितर्फ अघि बढौं’

काठमाडौं । स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले ...

अझै दुई महिनासम्म बाढी पहिरोले आक्रान्त पारिरहन्छ, पूर्व तयारीमा जुटौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरोले अझै दुई महिनासम्म आक्रान्त पार्न...

कोठा भाडा असुल्न बढी मुल्यमा मल बिक्री

काठमाडौं । चितवनको खैरहनीमा रहेको एक कृषि सहकारीले महँगो मुल्यमा मल बिक्री गरेको छ...

आँट गरे पुग्छ !

काठमाडौं । ‘राम्रो सोचेर काम थालेपछि सहयोगी हात थपिन्छन्’ भन्ने मान्यता महोत्तरीको बर्दिवास नगरपालिका–९...

बाढी पहिरोपीडितलाई विद्यालय भवनहरुमा राखिने !

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित बनेका पीडितहरुलाई उद्धार गरी सार्वजनिक...

भारतीय च्यानल बन्द गरिएकोबारे डाक्टरले दिए आपत्तिजनक अभिव्यक्ति, सोधपुछ गर्दै प्रहरी

काठमाडौं । नेपालमा भारतीय च्यानल बन्द गरिएपछि एक डाक्टरले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।...

बाढी पीडितहरुको अवस्था बुझ्न गृहजिल्ला जाँदै प्रचण्ड

काठमाडौं । बाढी पीडित तथा कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका जनताहरुको अवस्था बुझ्न सत्तारुढ...

टर्कीका राष्ट्रपति इर्दोगानद्वारा संग्रहालयलाई मस्जिद बनाउने आदेश

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले इस्तानबुलको ऐतिहासिक हागिया सोफिया संग्रहालयलाई पुनः मस्जिद...

किमकी बहिनी जोङ भन्छिन्, ‘अमेरिकासँगको शिखर सम्मेलन असम्भव’

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँग...

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक अहिले जारी छ ।...

केएमसीमा मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । केएमसी अस्पतालमा मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत...

1 2 928 929 930 972 973