मुख्य समाचार
सरकारले वैदेशिक रोजगारी खुल्ला गरेसँगै १८ सय नेपाली विदेशिए
काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन्) आंशिक रुपमा खुला गरी वैदेशिक रोजगारी खुला गरेलगत्तै करिब...
विश्वविद्यालयलाई ‘सत्तारुढ दलको कार्यकर्ता भर्ती केन्द्र’ नबनाइयोस् : नेविसंघ
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ‘सत्तारुढ दलको कार्यकर्ता भर्ती केन्द्र’ नबनाउन माग...
फास्ट ट्रयाक विवादः नेवाः सम्पदा मास्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)
सागर बाबु भट्ट काठमाडौं । खोकनावासीको समर्थनमा ने.क.पा. (क्रान्तिकारी माओवादी) को नेवाः राष्ट्रिय मुक्ति...
सार्वजनिक सवारी सञ्चालनको सर्त : ‘मर्मतको लागि पुनर्कजा, चालक र सहचालकको बीमा’
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन सञ्चालनको लागि थप सर्त अघि सारेका छन्...
सिभिल मलका व्यवसायीहरुले भाडा तिर्न नसकिने भन्दै बुझाए चाबी
काठमाडौं । सिभिल मलमा विभिन्न व्यवसाय गरेर बसेका व्यवसायीहरुले भाडा तिर्न नसकेको भन्दै सञ्चालकलाई...
‘आत्महत्या लाइभ स्ट्रिमिङ्ग’बारे हामीलाई तत्काल जानकारी गराउनुस् : प्रहरी पधान कार्यालय
काठमाडौं । प्रहरी पधान कार्यालयले आत्महत्याको लागि सामाजिक सञ्जाल (फेसबूक, ट्वीटर…)मा गरिएको गरिएको वा...
प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले गर्यो पत्राचार
काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल अफ इन्डियालाई पत्राचार गरेको छ । भारतीय...
तनहुँमा बस्तीमा पस्यो सेती नदी, ४२ घर डुबानमा
काठमाडौं । तनहुँको दुई वटा बस्तीमा सेती नदी पस्दा त्यस क्षेत्रका घर–परिवार विस्थापित भएका...
भारतीय मिडिया : सबै गर्न भ्याउने, सिवाय पत्रकारिता
काठमाडौं । नेपाल सरकारले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक...
राजस्व चुहावट गर्ने दुई फर्मविरुद्ध ६ करोडकाे मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई फर्महरुविरुद्ध ६ करोड ६९ लाख विगो कायम गउच्च...
गुण्डा नाइके विकास दुवे प्रहरी इन्काउन्टरमा मारिए
उत्तर प्रदेश कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गयो
लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ...
म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता
धौलागिरि गाउँपालिका-६ मराङको रिखामा बिहान सात जना बेपत्ता भएका छन् ।
विश्वभर ७१ लाख ८६ हजारभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७१ लाख ८६...
कोरोनाले भन्दा भोकमरीले धेरैको ज्यान जाने चेतावनी !
अक्सफामले यस बर्षको अन्त्यसम्म कोरोनाले भन्दा बढी मानिस भोकमरीले मर्ने चेतावनी दिएको हो ।...
सार्वजनिक यातायात सञ्चालन गर्ने/नगर्ने शुक्रवार निर्णय हुन्छ : यातायात व्यवसायी
काठमाडौं । सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार बैठकपछि मात्रै आधिकारिक जानकारी दिइने यातायात व्यवसायी महासंघले...
सरकारले गर्यो स्थानीय तहका कर्मचारीको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची
काठमाडौँ । सरकारले स्थानीय तहका १९ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा...
काठमाडौंमा पनि घट्यो संक्रमित दर, आज जम्मा ५ जना थपिए
काठमाडाैं । देशभर काेराेना भाइरस (काेभिड १९) संक्रमित घटिरहेकाे अवस्थामा काठमाडाैं उपत्यकामा पनि संक्रमणदर...
सांसदबाट निष्कासित भइन् सरिता गिरी, रिक्त भयो पद
काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई निष्कासित गरेपछि संघीय संसद सचिवालयले गिरीको सांसद...
चीनका लागि नवनियुक्त राजदुत पाण्डे तीन महिनापछि आइपुगे
उनी नियुक्ति पाएको लामो समयपछि चीन आइपुगेका हुन् ।