मुख्य समाचार
काठमाडौंमा पनि घट्यो संक्रमित दर, आज जम्मा ५ जना थपिए
काठमाडाैं । देशभर काेराेना भाइरस (काेभिड १९) संक्रमित घटिरहेकाे अवस्थामा काठमाडाैं उपत्यकामा पनि संक्रमणदर...
सांसदबाट निष्कासित भइन् सरिता गिरी, रिक्त भयो पद
काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई निष्कासित गरेपछि संघीय संसद सचिवालयले गिरीको सांसद...
चीनका लागि नवनियुक्त राजदुत पाण्डे तीन महिनापछि आइपुगे
उनी नियुक्ति पाएको लामो समयपछि चीन आइपुगेका हुन् ।
निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी
काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता भएको छ । गएको वैशाख १०...
नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रिक्सा चालकका पीडा : राष्ट्रपतिको चासो
काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसका कारण भएको लकडाउनको मारमा परेका रिक्सा चालकहरूको पीडाप्रति...
नेकपा विवादको फाइदा उठाउँदै भारतीय मिडियाः ओलीमाथि लगाए यस्तो घिनलाग्दो आरोप !
काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा भागबण्डाको विषयमा कुरा नमिलेको अवस्थामा किचलो बढ्दा ‘भाइ फुटे...
बाहिरी जिल्लामा कोरोना संक्रमित दर घट्दा उपत्यकामा बढ्योः आज मात्रै २३ जना थपिए
पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड १९० संक्रमण पुष्टि हुँदा उपत्यकामा...
गण्डकीमा थपिए १३ कोरोना संक्रमित
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ हजार १२९ पुगेको...
१४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व लिने डा. शेखरको तयारी
नेपाली कांग्रेसलाई मुलुककै शक्तिशाली पार्टी बनाउने अभियान सहित पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाले...
पूर्व राजा–रानीको तस्वीर छातीमा टाँसेर युवाहरुले भने– ‘राजा आऊ, देश बचाऊ’
काठमाडौं । पछिल्लो समय नेता–मन्त्रीहरुको कार्यशैलीबाट आजित बनेका युवाहरुले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा प्रदर्शन गरेका...
महिला प्रहरीद्वारा महिलामाथि निर्घात कुटपिट, भिडियो भाइरल भएपछि थालियो अनुसन्धान
काठमाडाैं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एक महिला...
नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित
आजका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले...
आफन्तले मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए
उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमितले भरिए काठमाडौंका कोभिड अस्पताल
चिकित्सकहरूले उपत्यकामा हिँड्डुलमा लापरबाही भइरहेकाले जोखिमको चेतावनी दिँदै आएका छन् ।
ब्राजिलका राष्ट्रपति ‘बोलसोनारो’लाई कोरोना संक्रमण
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १...
चितवनमा थपिए ५ जना कोरोना संक्रमित
चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा ११ हजार प्रहरी दरबन्दी थप्न प्रस्ताव पेस
विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरीको दरबन्दी थप्न प्रस्ताव पेस गरिएको छ...
नेपालका ४ जिल्ला ‘कोरोना फ्री’ !
काठमाडौं । ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकोमा ४ जिल्ला ‘कोरोना...