मुख्य समाचार

राप्ति प्रतिष्ठानले सुरु गर्यो पीसीआरबाट कोरोना परीक्षण, दैनिक ९६ परीक्षण गर्न सकिने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु...

महाकालीमा बगेकी महिलाको जिवितै उद्धार, अवस्था गम्भीर

दार्चुला प्रहरीले महाकाली नदीमा बगेकी एक महिलाको जीवितै उद्धार गरेको छ । व्यास गाउँपालिका...

लक्षण नदेखिने काेराेना भयावह, भारतमा ८५ प्रतिशत संक्रमित लक्षणबिहिन

कोभिडको कारण लकडाउन नभएका देशमा ठूलो जोखिम भएको WHO ले जनाएको छ । भारतमा...

लकडाउन मोडालिटी र थप्नेबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बालुवाटारमा बस्ने...

बर्दियाबाट भारत फर्किएका दुई जनामा कोरोना पुष्टि, दुई गाउँ सील

काठमाडौं । बर्दियाबाट भारत फर्केका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

वीरगञ्ज : नारायणी अस्पतालमा रहेका चारजना कोरोनामुक्त, डिस्चार्ज हुँदै

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजना मुक्त भएका छन् । कोरोना संक्रमण देखिएपछि...

कोरोनालाई जिते चितवनका युवाले, डिस्चार्ज भएपनि आमा कुर्दै अस्पतालमा

चितवन । चितवनमा कोरोना संक्रमण देखिएका दुई जनामध्ये एकजनालाई निको भएको छ । राप्ती...

हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित

काठमाडौं। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा जेठ...

कोरोना भाइरसबाट निको हुन कति समय लाग्छ ?

कोभिड-१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया...

कोरोना जितेकी युवती भन्छिन्- ‘धैर्यता र आत्मबल कोरोनाको औषधि’

गलकोट । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी...

विश्वभर ७ लाख ९८ हजार मानिस निको भए, अमेरिकामा मृतकको संख्या ५२ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ९८ हजार ३७० जना...

बागलुङकी १९ वर्षीया युवतीले जितिन् कोरोना

काठमाडौं । कोरोना संक्रमित बागलुङकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन् ।...

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रियो, देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त...

तीन हप्ताकी बच्चीले जितिन् कोरोनाविरुद्धको लडाईं

काठमाडौं । स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो समय सम्झिन्छिन् जब उनले आफ्नी तीन हप्ताकी बच्चीको...

प्रेमिका बनाएर सामुहिक बलात्कार, प्रेमीसहित ४ जना पक्राउ, एक फरार

विराटनगर । एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । मोरङको बुढीगंगा...

अध्यादेश फिर्तापछि कांग्रेसको प्रतिक्रियाः सांसद काठमाडाैं ल्याउनेलाई उन्मुक्ति दिन मिल्दैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित...

काठमाडौं हुँदै भोजपुर पुगेका थिए ४८ औं कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४८ औं कोरोना संक्रमित काठमाडौं हुँदै भोजपुर पुगेको...

अध्यादेश फिर्ता लिने सरकारको निर्णयपछि बाबुरामको आयो यस्तो ट्वीट

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा...

८१ वर्षीया वृद्धा कोरोनाबाट मुक्त भएपछि प्रधानमन्त्रीले गरे यस्तो ट्वीट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमित ८१ वर्षीया वृद्धा...

मन्त्रिपरिषद् बैठक जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद्...