मुख्य समाचार
अन्न भण्डारमा छिर्यो सलह, नियन्त्रण गर्न छैन विषादी
वैशाखमा भारतको मध्यप्रदेश, गुजरात, राजस्थानलगायतका राज्यमा सलहले छोटो समयमै ५० हजार हेक्टरभन्दा बढीको बालीमा...
दैलेखका २०५ संक्रमितले जिते कोरोना, फर्किए घर
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ ।
एक किलो सलहको २० रुपैयाँ !
काठमाडौँ । प्रदेश नं ५ को सरकारले एक किलो सलहको २० रुपैयाँ दिने निर्णय...
नेकपा नेताहरुका घाँटीमा अझै कोरोनाको जन्तर !
बरिष्ठ नेता माधबकुमार नेपालले कोरोना भाइरसबाट जोगिने सुरक्षा कवच बन्दै वितरण गरेको ‘आइडी कार्ड’...
भरतपुर अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु
चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
थपिए कोरोनाका लक्षण, अब यी समस्या देखिए चनाखो बन्नुस् !
उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले कोरोना भाइरसको लक्षण थपिँदै गएको पाएका हुन्...
गण्डकी प्रदेशका ३ जिल्लामा ३२ कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्याङजाका...
बेसार महात्म्यपछि अब कोरोना जन्तर !
स्थायी कमिटी बैठकमा सहभागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा यो कार्ड देखिन्थ्यो । वरिष्ठ...
‘अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्’ : काँग्रेस
नेपाली काँग्रेसले विदेशमा अप्ठ्यारोमा परेका श्रमिकलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल...
रोपाइँ महोत्सवः मास्क र सेनिटाइजर अनिवार्य, हिलो छ्याप्न नपाइने !
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका बिच पनि यो वर्ष राष्ट्रिय धान...
कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला बनाइने मन्त्रालयको निर्णय
काठमाडौं । सरकारले थप १० वटा पिसिआर प्रयोगशाला सञ्चालन गर्ने भएको छ । पिसिआर...
‘सीमा विवाद समाधान गर्न भारतले चासो देखाएन’
काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादको विषयमा नेपालले तीन पटक पत्र पठाउँदा पनि...
शुक्रबार थप ५९३ जनामा कोरोना पुष्टि, काठमाडौंमा ३ थपिए
पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...
अग्नी, सर्वाेत्तम सहित चार सिमेन्ट उद्योगलाई विभागकाे कारवाही
गुणस्तर मापदण्ड विपरित सिमेन्ट उत्पादन गरेको भन्दै चार सिमेन्टलाई कारवाही गरिएको छ ।
३ करोड नाघ्यो नेपालको जनसंख्या
काठमाडौं । नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ स्वास्थ्यकर्मीसहित २५ जनामा काेराेना पुष्टि
काठमाडौं । कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना भाइरस...
काभ्रे: लुटेरा समूहले ९० लाखको बोधिचित्त लुट्यो
लुटेरा समूहले रोशी गाउँपालिका-५ मा ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको हो ।
छिमेकीबाटै सुरक्षित छैनन् महिलाः लकडाउनमा १०९ बलात्कारका घटना
बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।
विहार र उत्तर प्रदेशमा चट्याङ लागेर एकैदिन १०७ जनाको मृत्यु
भारतीय मौसम विभागले अझै केहि दिन मौसम यस्तै प्रकारको हुने भन्दै सचेत रहन चेतावनी...
परराष्ट्रले भन्यो – चीनसँग सीमा विवाद छैन
काठमाडौँ । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । चीनले नेपाली...