मुख्य समाचार
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि...
काठमाडौंमा दिउँसै लालटिन जुलुस
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा दिउँसै लालटिन बालेर जुलुस निकालिएको छ । नवराज विकको...
गाँजा, जंगली पशुको सिङ्, छाला सहित तीन पक्राउ
धरान । इलाका प्रहरी कार्यालय धरानले बुधबार धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुका स्थित...
विप्लव माओवादीका सुनसरी इन्चार्ज पेस्ताेल सहित पक्राउ
धरान । आफुलाई विप्लव माओवादीको सुनसरी जिल्ला इन्चार्ज बताउने एक जनालाई प्रहरीले पेस्तोल सहित...
बाबुरामको प्रश्नः भोकले बाँचे अरूसँग पछि लड्दा हुन्न ?
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिकः किन गरे आत्महत्या ?
काठमाडौं । बलिउड दुनियाँ जोखिमपूर्ण छ । यहाँ कहिले–कसको सफलता असफलतामा परिणत हुन्छ कसैले...
गण्डकी अस्पतालले बन्द गर्याे आकष्मिक बाहेकका अन्य सेवा
स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ ।
बेलायतमा काेराेनाकाे खाेप मानिसमा परीक्षण गरिँदै
बेलायतमा कोरोनाको खोप परीक्षण गर्ने तयारी भएको छ । बेलायतमा मानिसमाथि कोरोनाको खोप परीक्षण...
प्रधानमन्त्री ओलीलाई १५ दिन भित्र अदालत उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिन भित्र अदालतमा आफै उपस्थित...
पार्टीमा गुटबन्दी र बहुमतको खेल भयोः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको घडीमा समेत पार्टीभित्र गुटबन्दी र बहुमतको खेल...
रुकुमपश्चिम हत्या प्रकरणः प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका प्रदर्शनकारी पक्राउ
काठमाडौं । एकै पटक ६ जनाको हत्या भएको रुकुमपश्चिम घटनाका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा...
नेविसंघका विद्यार्थीले जलाए त्रिवि उपकुलपतिको कुर्सी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को...
प्रमुख दलका शीर्ष नेताहरूलाई राष्ट्रपतिले बोलाइन् शीतल निवास
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुख तथा शीर्ष नेताहरुलाई शीतल निवास बोलाएकी छिन्...
चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण
आठ वर्षअघि तय भएको सीमावार्ता नेपालकै तर्फबाट स्थगन गरियो, त्यसपछि पहल गरिएन ।
गण्डकी प्रदेशमा बिहानै ३२ संक्रमित थपिए, संक्रमित संख्या ७ सय नाघ्यो
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, यसरी गरिनेछ ग्रेड निर्धारण [पूर्णपाठसहित]
कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई...
राष्ट्रिय गौरवमा सेनाका हाकिमको रमिता, डफ्फापिच्छे घोटालाका फरक-फरक काण्ड !
सरकार वा दलका नेताले देश बिगारे भन्दै बाटो खन्नेदेखि औषधी किन्नेसम्मका काम सेनालाई दिइयो...
उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृहको नर्देशन
उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
सङ्घीय निजामती सेवा ऐन अझै अन्योलमै, आजको बैठक पनि बिना निष्कर्ष टुङ्गियो
काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनले अझै पूर्णता पाउन सकेको छैन । ऐनको विषयमा...
हिन्दी भाषा विवाद सर्वोच्चमा, संसद्को दुवै सदनमा नेपाली भाषामात्रै बोल्न परमादेश माग
संसद्को दुवै सदनमा हिन्दी भाषा मात्रै बोल्न सर्वोच्चमा परमादेश माग गरिएको छ ।