मुख्य समाचार
भारत जान लागेकी सरिता गिरीलाई सीमाबाटै फर्कायो प्रहरीले
सिराहा । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले भारत जान लाग्दा सीमा क्षेत्रबाटै फर्काएको...
योगेन्द्र श्रेष्ठ विरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा
काठमाडौँ । बैंकर योगेन्द्र श्रेष्ठ विरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी सम्पत्ति...
म्याच फिक्सिङको मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सर्वोच्चबाट सफाइ
काठमाडौं। म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीले अन्तिम...
नेपाल रेडक्रस सोसाइटीको ४८ औं महाविधेशन असार अन्तिम साता हुने तय
जेठ ३० गतेदेखि ३२ गतेसम्म बोलाइएको नेपाल रेडक्रसको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन बन्दाबन्दीको...
श्रमिक सूचना बैंक स्थापनाको घोषणा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवद्वारा श्रमिक सूचना बैंक स्थापना गर्ने...
चीन-भारत सीमामा झडप, तीन भारतीय सैनिकको मृत्यु
काठमाडौं। भारतको लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय वरिष्ठ सैन्य...
पर्वत : दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि
श्मा नगरपालिका-३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार...
गोरखामा १० सहित गण्डकीमा १८ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा मंगलबार १८ कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सरकारले ल्याए २ खर्ब ६४ अर्बको बजेट : स्वास्थ्यमा प्राथमिकता, सांसदलाई निन्तरता
आगामी वर्ष सबै प्रदेशले ल्याएको बजेट २ खर्ब ६४ अर्ब २० करोड ५८...
यी हुन् कोरोना संक्रमणका दीर्घकालीन असर
भाइरल संक्रमणले सामान्य खोकीदेखि दमसम्मका समस्या निम्त्याउँछ ।
सर्वोच्चद्वारा करसम्बन्धी सरकारको भ्याकेट निवेदन खारेज, यसअघिकै आदेशले पायो निरन्तरता
लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्थाका लागि जेठ २८ गते जारी भएको आदेशले...
गृहको प्रतिवेदन सार्वजनिक : वडाध्यक्षकै योजनामा नवराजसहित ६ जनाको हत्या भएको निश्कर्ष (विज्ञप्तिसहित)
काठमाडौं। रुकुमपश्चिम चौरजहारीमा गत जेठ १० घटेको घटना वडाअध्यक्षकै योजनामा घटेको गृहमन्त्रालयको अनुसन्धानमा खुलेको...
पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ सुरु : गृह मन्त्रालय
काठमाडौँ । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी...
पर्सामा थप १० जनामा देखियो कोरोना संक्रमण
काठमाडौं। सोमबार पर्साका थप १० जनामा कोरोना संक्रमण देखिएको छ।
‘भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ’
रुपन्देही। प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र...
सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा
कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ...
कालिकोटका २५ संक्रमितले जिते कोरोना, फर्किए घर
भारतबाट फर्किएका उनीहरुलाई दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
क्वारेन्टाइन रहेकी महिलाको बलात्कार, स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ
कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ परेका हुन् ।
चोकचोकमा किन उभिएका प्लेकार्ड लिएर सुरक्षाकर्मी ?
रमेश लम्साल,नारायण ढुंगाना- काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा...
चौरजहारी घटना : २९ जना पक्राउ, ३४ जना विरुद्ध आजन्म कैदको मुद्दा
काठमाडौं । चौरजहारी घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध आजन्म कैदको मुद्दा परेको छ...