मुख्य समाचार

जोर विजोर लागू: आज जोर नम्बर प्लेट भएको सवारी चलाउन पाइने

सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै आजबाट जोर विजोर प्रणालीमा निजी सवारी साधन चलाउने पाइने...

लकडाउनको आदेश पालना नगरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । गृहमन्त्रालयले पछिल्लो समय भइरहेका प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताउँदै लकडाउनको पालना नगरे जो...

मोटरसाइकलमा दुई जना चढ्न नपाइने सरकारको निर्णय

काठमाडौं । सरकारले मोटरसाइकलमा दुई जना चढ्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको...

नेपाल-भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन

काठमाडौं । नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन...

असार १ गतेदेखि सरकारी कार्यालय बिहान र दिउँसो दुई सिफ्टमा चल्ने

काठमाडौं । सरकारले असार १ गतेदेखि सरकारी कार्यालयहरु बिहान र दिउँसो गरी दुई सिफ्टमा...

‘कोभिड–१९ नियन्त्रणमा १० अर्ब कसरी खर्च भयो ?’ प्रधानमन्त्री कार्यालयमा निवेदन

कोभिड–१९ रोकथाम, नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले कसरी १० अर्ब खर्च गर्यो सोको विस्तृत...

कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौँः गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले...

नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण खतरनाकः डा. बाबुराम भट्टराई

काठमाडौं। नेपालीको प्रतिरोधात्मक क्षमताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पूर्व प्रधानमन्त्री डा. बाबुराम...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार, भारतमा कति ?

पछिल्लो तथ्यांक अनुसार ७४ लाख ५२ हजार ७२८ संक्रमितको संख्या पुग्दा मृत्यु हुनेको संख्या...

गोरखामा कोरोना पाेजेटिभ देखिएका दुईलाई गाउँघर परिक्रमा

कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यलयका...

विशालनगरस्थित सरिता गिरीको घरमा कालोझण्डा, प्रहरीले हटायो

काठमाडौं । सांसद सरिता गिरीको घरमा आज साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ...

एसइईका लागि आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी

प्रकाश सिलवाल/ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक...

संशोधन प्रस्ताव तुरुन्त फिर्ता नलिए सरिता गिरीलाई कारबाही गर्ने पार्टीको चेतावनी

जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले व्यक्तिगतरुपमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता...

सरकारको संविधान संशोधन खारेजीको मागसहित सरिता गिरिद्वारा संशोधन दर्ता

काठमाडौं। जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले सरकारले दर्ता गराएको संविधान संशोधन विरुद्ध...

नेपालको हीत विपरित अभिब्यक्ति दिने सांसद सरिता गिरीलाई कारवाही गर्न युवासंघको माग

काठमाडौं । सांसद सरिता गिरीलाई कारवाही गर्न सत्तारुढ नेकपाको राष्ट्रिय युवा संघ नेपालले पनि...

सांसद सरिता गिरीलाई सांसद पदबाट मुक्त गर्न तरुण दलको माग

सांसद सरिता गिरीको अभिब्यक्ति प्रति नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले आपत्ति जनाउँदै गिरीको...

कर्णालीमा खस्यो सिमाबाट उद्दार गरिएका लाई क्वारिन्टाइनमा लैजादै गरेको टिपर

कालिकोट । भारतीय सिमा बाट उद्दार गरिएका लाई क्वारिन्टाइनमा राख्नको लागि लैजादै गरेको टिपर...

कर्णाली प्रतिष्ठानबाट १८ जना कोरोना जितेर घर फर्किए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका...

क्वारेन्टाइनमा बसेका मजदुरबाट हजारका दरले शुल्क उठाइयो

क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइएको हो ।

सरकारका नाममा सर्वोच्चको आदेश- ‘सुत्केरी र गर्भवतीको विशेष हेरचाह गर्नु’

कोरोना भाइरसको महामारीका बेलामा सुत्केरी र गर्भवतीको हेरचाहमा विशेष ध्यान दिन अन्तरिम आदेश जारी...

1 2 946 947 948 974 975