मुख्य समाचार
संविधान संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन)विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने...
पट्यार लाग्दो लकडाउनः सडकमा बाक्लियो सवारी, निस्कन थाले नागरिक(फोटो फिचर)
सागरबाबु भट्ट- काठमाडौं । चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन आज ७८ औँ दिनसम्म...
पास बनाउन जिल्ला प्रशासन पुगेका थिए चितवनका कोरोना संक्रमित
काठमाडौं जानका लागि सवारी पास बनाउन उनी प्रशासन पुगेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालयले...
बालुवाटारमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले हान्यो पानीको फोहरा
विभिन्न नारा लगाउँदै सरकारको विरोध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको हो ।
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । संसद्मा...
ब्राजिलले कोरोनासँग सम्बन्धित आँकडा सार्वजनिक गरोस् : डब्लुएचओ
डब्लुएचओले ब्राजिललाई कोरोनाबारे सहीरूपमा पारदर्शी हुन र यस सम्बन्धि सबै आँकडा सार्वजनिक गर्न अपिल...
वीपी प्रतिष्ठानबाट २८ कोरोना संक्रमित डिस्चार्ज
सुनसरी । आज धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित...
‘बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले प्रदेशमा संमृद्धि आउन सक्दैन’
सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने पुलिन्दा मात्रै भएको प्रदेश १ को प्रदेशसभाका प्रमुख...
कोरोना संक्रमितको संख्या ७१ लाख नाघ्यो, ३५ लाख निको भए
वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ३५ लाख ३५ हजार ५ सय ५४ जना कोरोनाबाट निको...
रुकुम चौरजहारी घटना : छानबिनका लागि ९ सदस्यीय समिति गठन
काठमाडौं । सङ्घीय संसद्ले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद...
थप एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको प्रेस ब्रिफिङमा बोल्दै यसबारे पुष्टि गरेका हुन् ।
जागिरबाट निकालिएपछि अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास
काठमाडौं । न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालमा कार्यरत एक कर्मचारीले आत्मदाहको प्रयास गरेका...
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
सप्तरीको एउटै स्थानीय तहका थप १६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९३ पुग्याे
सप्तरी । सप्तरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ९३ पुगेको छ । आज...
७२ संक्रमित एउटै स्कुलमा, जहाँ चिकित्सक र एम्बुलेन्स छैन
जहाँ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्य सहयोगी, अक्सिजन र भेन्टिलेटर केही छैन ।
कोरोना महामारी विश्व अर्थतन्त्रका निम्ति घातक धक्काः अर्बौँ मानिस थलिने
विश्व बैंकका अनुसार अति गरिबीको वर्गमा दैनिक दुई अमेरिकी डलरभन्दा कममा निर्वाह गर्न वाध्य...
हवाई भाडामा भारी छुट : कहाँको लागि कति भाडा तोकियो ?
हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको...
कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ६४१ पुगेको छ ।...
कोरोना परीक्षणमा आरडीटी प्रयोग नगर्न सुझाव, तर आरडीटी खरिदमा मन्त्रालयको जोड
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र्यपिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रयोगसम्बन्धी अध्याय प्रतिवेदन लुकाए आरडीटी...
यी ४७ होटलमा बस्न सकिन्छ आफ्नै खर्चमा क्वारेन्टाइन [सूचीसहित]
सरकारले होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्न चाहनेहरुका लागि होटलको सूची सार्वजनिक गरेको छ ।