मुख्य समाचार

प्रदेश २ का चार प्रहरी कर्मचारी निलम्बित

जनकपुरधाम । लकडाउनका बेला तस्करलाई सघाएको भन्दै प्रदेश २ का चार प्रहरी कर्मचारीलाई निलम्बनमा...

जिल्ला समन्वय समितिले थाल्यो विकास निर्माणको अनुगमन

चितवन । चितवन जिल्ला भित्र सञ्चालित विकास निर्माणको जिल्ला समन्वय समितिले अनुगमन सुरु गरेको...

कोरोना परीक्षणमा खटिएका स्वास्थ्यकर्मी क्वारेन्टिनमै कुटिए

काठमाडौँ । रौतहटमा  कोरोना परीक्षणमा खटिएका स्वास्थ्यकर्मी क्वारेन्टिन स्थलमै कुटिएका छन् । राजपुर नगरपालिका–९...

उकालो लाग्दै काठमाडौंमा कोरोना संक्रमितको ग्राफः आज ३ जना थपिए !

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...

काठमाडौं २९ का पसलहरु भोलीबाट दिउसो १ बजेसम्म खुल्ने

लकडाउनले साना तथा मझौला ब्यापारी आक्रान्त भएपछि काठमाडौंको वडा नं. २९ मैतिदेवीमा भोलीबाट विहान...

सिटिसफारी चल्न दिनुपर्ने माग राख्दै चालकहरू पुगे विराटनगर महानगरपालिका

विराटनगर । ‘सिटिसफारी चलाउन पाउँ’ भन्ने माग राख्दै सफारी चालकहरू विराटनगर महानगरपालिका पुगेका छन्...

लकडाउनमा के गर्दैछन् उत्कृष्ट भनिएका सामुदायिक विद्यालयहरु ?

सरकारले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई अगाडि बढाउन निर्देशिका जारी गर्दै त्यसको तयारीमा लागेको अवस्था...

कर बुझाउन गरिएको सरकारी ताकेताको अवज्ञा गरौंः देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप...

विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर (करीब १२ अर्ब रुपैयाँ)...

सप्तरीमा जग्गाका विषयमा दुई समूहबीच झडपः प्रहरीद्वारा हवाई फायर, १५ जना घाइते

सप्तरी । सप्तरीमा जग्गाका विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । सप्तरीको...

जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी

सुर्खेत। जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

कोरोना कहर : खाल्डोमा तरकारी, बजारमा अभाव

अब पोखरा भित्रिने प्रवेशद्वारमा आयातित तरकारी तथा फलफूलको जाँच गरिनेछ ।

माइक्रोफाइनान्सहरुको ६५ प्रतिशत कर्जा जोखिममा पर्याे भन्दै कोष स्थापनाकाे माग

कोभिड–१९ का कारण सृजित लकडाउनका कारण विनाधितो प्रवाह गरेको ६५ प्रतिशत कर्जा संकटमा परेको...

४ दिनअघि भारतबाट आएकी महिलाको क्वारेन्टाइनमा मृत्यु

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

घटेन कोरोना कहर : एकैदिन साढे ४ हजारको मृत्यु, १ लाखबढी संक्रमित थपिए

। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ हजार बढीको मृत्यु भएको छ भने १...

नेपाल फर्किइन् अभिनेत्री मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन् । बेलहिया नाका हुँदै उनी आमा बुबासहित नेपाल...

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने...

लकडाउन खुकुलो बनाउन विराटनगरका व्यवसायीहरूको आग्रह

विराटनगर । लामो समय भएको बन्दाबन्दीको कारण व्यापार, व्यवसाय धरापमा परेको भन्दै लकडाउनलाई खुकुलो...

प्रहरीभित्र ‘दलित सेल’ खोल्न कानुन न्याय तथा मानवअधिकार समितिको निर्देशन

काठमाडौं । प्रहरीभित्र दलित सेल खोल्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको कानुन...

संघीयता खारेजसम्बन्धी जनमोर्चाको संशोधन विधेयक दर्ता भएन

काठमाडौं। संघीय संसद् सचिवालयले राष्ट्रिय जनमोर्चाको संविधान संशोधनको प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ।

1 2 948 949 950 972 973