मुख्य समाचार

सप्तरीमा जग्गाका विषयमा दुई समूहबीच झडपः प्रहरीद्वारा हवाई फायर, १५ जना घाइते

सप्तरी । सप्तरीमा जग्गाका विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । सप्तरीको...

जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी

सुर्खेत। जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

कोरोना कहर : खाल्डोमा तरकारी, बजारमा अभाव

अब पोखरा भित्रिने प्रवेशद्वारमा आयातित तरकारी तथा फलफूलको जाँच गरिनेछ ।

माइक्रोफाइनान्सहरुको ६५ प्रतिशत कर्जा जोखिममा पर्याे भन्दै कोष स्थापनाकाे माग

कोभिड–१९ का कारण सृजित लकडाउनका कारण विनाधितो प्रवाह गरेको ६५ प्रतिशत कर्जा संकटमा परेको...

४ दिनअघि भारतबाट आएकी महिलाको क्वारेन्टाइनमा मृत्यु

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

घटेन कोरोना कहर : एकैदिन साढे ४ हजारको मृत्यु, १ लाखबढी संक्रमित थपिए

। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ हजार बढीको मृत्यु भएको छ भने १...

नेपाल फर्किइन् अभिनेत्री मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन् । बेलहिया नाका हुँदै उनी आमा बुबासहित नेपाल...

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने...

लकडाउन खुकुलो बनाउन विराटनगरका व्यवसायीहरूको आग्रह

विराटनगर । लामो समय भएको बन्दाबन्दीको कारण व्यापार, व्यवसाय धरापमा परेको भन्दै लकडाउनलाई खुकुलो...

प्रहरीभित्र ‘दलित सेल’ खोल्न कानुन न्याय तथा मानवअधिकार समितिको निर्देशन

काठमाडौं । प्रहरीभित्र दलित सेल खोल्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको कानुन...

संघीयता खारेजसम्बन्धी जनमोर्चाको संशोधन विधेयक दर्ता भएन

काठमाडौं। संघीय संसद् सचिवालयले राष्ट्रिय जनमोर्चाको संविधान संशोधनको प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ।

धुम्बराहीमा २ वटा पार्क बनाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा २ वटा पार्क बनाइने भएको छ । स्थानीयले अतिक्रमण...

नारायणकाजी श्रेष्ठले नेपाल-भारतबीच देखेका चार समस्या यी हुन्

काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कूटनीतिक संवादमार्फत नेपाल-भारतबिच देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

रौतहटमा ४ महिने जुम्ल्याहा शिशुसहित आमामा देखियो कोरोना !

काठमाडौं । रौतहटमा तीन महिने जुम्ल्याहा शिशु र आमामा कोरोना भाइरस (कोभिड १९) संक्रमण...

बैतडीको क्वारेन्टाइनमा महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

पुर्चौडी नगरपालिका- ४ भटनाको विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ...

अमेरिकामा रोकिएन प्रदर्शन, सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको घोषणा

शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि अमेरिकाका कयौं शहरमा कर्फ्यू लगाइएको छ ।

आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बिउ राखी निर्जला एकादशी पर्व...

नेपालमा कोरोनाः २१ देखि ३० उमेर समूहका बढी संक्रमित, ८० प्लस केस १ मात्रै !

काठमाडौं । विभिन्न अनुसन्धानमा वृद्धवृद्धा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिममा रहेको तथा उनीहरु...

लोक सेवा आयोगले सार्वजनिक गर्‍यो सहसचिव अन्तर्वार्ताको नयाँ कार्यतालिका, असार २ देखि सुरु हुने

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको अन्तर्वार्ताको नयाँ कार्यक्रतालिका सार्वजनिक...

संविधान संशोधन विधेयक दर्ता गराउन सिंहदरबार पुगे राजपा र समाजवादीका नेता

काठमाडौं। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेता संविधान संशोधन विधेयक दर्ता गराउन संघीय...

1 2 950 951 952 974 975