मुख्य समाचार

रुकुम घटना छानबिनको गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।...

कांग्रेसले भन्योः चौरजहारी घटना दलित समुदायमाथिको हिंसा

काठमाडौं। नेपाली कांग्रेसले रूकुम पश्चिमस्थित चौरजहारी नगरपालिका सोतीमा भएको घटना दलित समुदायमाथिको हिंसा भएको...

चौरजहारी घटना संसद प्रवेशः गृहमन्त्रीले भने– घटनामा राजनीतिकरण हुँदैन

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमबीचका केही युवा र विवाहको विषय संसद प्रवेश गरेको...

रुकुम पश्चिममा भएको घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको छानबिन गर्न संसदीय समिति...

संघीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

काठमाडौं। सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्।

देश एकढिक्का भएका बेला राष्ट्रियता बलियो बनाऔंः प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला...

लकडाउनको बेला भ्रष्टाचार बढ्दै जाने खतरा छ, सञ्चारमाध्यमले खबरदारी गर्नुपर्‍योः देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिति र भ्रष्टाचार...

‘बुहारी लिन जाँदा छोराको हत्या, जन्ती बेपत्ताः यस्तो छ घटना’

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१...

भारतबाट आएका ३० जना कपिलवस्तुको क्वारेन्टाइनबाट भागे

कपिलवस्तु नगरपालिका-४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका सबै ३० जना क्वारेन्टाइन छाडेर हिँडेका...

अध्ययनले भन्यो- ‘कोरोना संकटका बेला योगाभ्यास अति उपयोगी’

कोरोना संकटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ...

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस, उपचार कक्ष तत्काल सिल

वीरगन्ज । पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल...

श्रम गर्न नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई अब स्वदेशमै रोजगार उपलब्ध गराउने...

निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको लागि ५ कार्य गर्न सबैलाई आग्रह गरेको...

एसईई बारेमा विशेष निर्णय लिइने : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईका सम्बन्धमा विशेष निर्णय लिइने बताएका छन्।

कोरोना विरुद्धको लडाई लामो र निकै कठिन छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन रहेको बताएका...

फेरिए चार जिल्लाका प्रमुख जिल्ला अधिकारी

काठमाडौँ । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्रालयले सोमबार चार जिल्लाका...

दार्चुलामा पुगेर डा. गोवन्द केसी गरे सत्याग्रहको घोषणा, यस्ता छन् माग 

काठमाडौं। डाक्टर गोवन्द केसीले दार्चुलामा २ दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्। डा. केसीले...

सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक...

निजी गाडीलाई ‘एम्बुलेन्स’ बनाएर बिरामीको सेवामा खटिएका युवकमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा आज पुष्टि भएका बुढानिलकण्ठ नगरपालिकाका कोरोना भाइरस (कोभिड १९) संक्रमित एक...

1 2 954 955 956 974 975