मुख्य समाचार
काठमाडौंमा फेरि थपिए ३ संक्रमित !
काठमाडौं । सुरक्षित रहेको भनिएको काठमाडौंमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६७५ पुग्यो
काठमाडौं। नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालको आइसियुमा उपचाररत बिरामीमो मृत्यु
चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।
कोरोनाबाट अमेरिकामा मात्रै ९९ हजारले ज्यान गुमाए, विश्वभर ५४ लाख संक्रमित
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन ।
आज मुस्लिम समुदायको इद उल फित्र पर्व, घरघरमै नमाज पाठ गरी मनाइँदै
यस पर्वका अवसरमा मुसलमानहरुले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।
पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउन निर्देशन
नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको छ ।
क्वारेन्टाइन र सामाजिक दूरी कायम गर्दै सैनिक तालीम शुरु
काठमाडौँ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सातौँ समूहको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालीम...
थप ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ४...
भारतबाट नेपाल आउँदै गरेका एक जनाको बाटोमै गयो ज्यान
भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री बितरण
घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्युठानको स्वर्गद्वारी नगरपालिकालाई सुरक्षित स्वास्थ्य सामग्री सहयोग गरेको...
काठमाडौंको सोह्रखुट्टेमा थप एक जनामा कोरोना पुष्टि, नुवाकोटमा देखियो पहिलो संक्रमण
काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...
कृषि विकास बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कृषि विकास बैंकका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...
संविधान संशोधनको प्रस्ताव द्रुतगतिमा सर्वसम्मत पारित गरौंः गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव...
यार्सागुम्बा संकलनमा रोक, घरखर्च कसरी धान्ने ?
दार्चुला। पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा संकलनमा रोक लगाइएको...
भ्रामक समाचार लेख्ने यी ७० अनलाइनको साइट बन्द, ५९ लाई सोधियो स्पष्टिकरण
प्रेस काउन्सिल नेपालले कोभिड-१९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गर्ने ७० अनलाइनको...
विश्वभर २२ लाख ४७ हजार मानिस निको भएर घर फर्किए
बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।
नेपाल विरोधी भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश
नेपाल विरोधी भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्धा चल्ने भएको छ । साम्प्रदायिक सद्भाव भड्काउने...
कपिलवस्तुका १० संक्रमितले जिते कोरोना, फर्किए घर
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका १० कोरोना संक्रमित निको भएर घर फर्किएका छन्...
फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग
काठमाडौँ । विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै...