मुख्य समाचार

कानून विज्ञ भन्छन्- ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्छ’

कानूनका विज्ञहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

घरघरमा अतिआवश्यक वस्तु तथा खाद्यान्न ढुवानी गर्ने साना गाडीका लागि टाइमकार्ड लागू नहुने

सरकारले आइतबारदेखि उपत्यकामा जुनसुकै सवारी साधनका लागि टाइमकार्ड लागू हुने नीयम लगाए पनि सानो...

राष्ट्रवादको प्रश्न वक्तव्यको विषय होइन, परिणाममुखी हुनुपर्दछः देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक भएर चीनसँग...

‘चिनियाँ मिडियाले सच्यायो ‘सगरमाथा नेपालकै हो’

काठमाडौं । शनिबार साँझ एक चिनियाँ सञ्चार माध्यमले विश्वकै सर्वोच्च शिखर सगरमाथाका केही तस्विर...

लिपुलेकमा भारतले सडक बनाएको जानकारी सरकारलाई छः परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरिरहेकोबारे सरकार...

चिनियाँ मिडियाको दाबीः सगरमाथा चीनमा पर्छ

काठमाडौं । चीनको एक सञ्चार माध्यमले विश्वकै अग्लो शिखर सगरमाथा चीनमा पर्ने दाबी गरेको...

आजदेखि संघीय संसदमा प्रि-बजेट छलफल, यस्तो छ कार्यसूची

संघीय संसदमा प्रि-बजेट छलफल सुरु हुँदैछ । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे...

अमेरिकामा मात्रै ८० हजारले ज्यान गुमाए, विश्वभर ४१ लाख संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन...

चितवनको सिमलटांडिमा श्रीमानले गरे श्रीमतिको हत्या

पूर्वीचितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख...

अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलनको घोषणा, लकडाउनकैबीच मोदी र ओलीको पुत्ला जलाइँदै

काठमाडौँ । अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि...

उपत्यकामा आइतबारदेखि गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने

काठमाडौं । उपत्यकामा आइतबार (भोलि) देखि गाडी चलाउन टाइमकार्ड लागू हुने भएको छ ।...

पत्रकार सम्मेलन गरिरहेका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ

लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल र...

एक लाख घुससहित वन कार्यालयका प्रमुख पक्राउ

नुवाकोट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान...

भारतीय प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाउन राप्रपा अध्यक्ष थापाको आग्रह 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउन आग्ह...

उपत्यकाका यी स्थानमा बैशाख २८ र २९ गते दिनभर बत्ती जाने

काठमाडौं । काठमाडौं उत्यकाका विभिन्न स्थानमा बैशाख २८ र २९ गते दिन भर बत्ती...

लिपुलेकमा भारतीय सडक, संसदीय समितिको चासो

काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडकको ट्रयाक बनाउन सुरु गरेकोप्रति चासो...

प्रदर्शन गर्न गएका २० जना पक्राउ

काठमाडौं। प्रहरीले प्रदर्शन गर्न गएका २० जनालाई नियन्त्रणमा लिएको छ।

युएईमा एकै दिन २२ नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) रहेका २२ जना नेपाली कामदारहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको...

सीमा विवादबारे नेताको एउटै स्वर- अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस्

काठमाडौं। लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडक निर्माण गरेपछि त्यसको नेपालमा विरोध...

सरकारी कार्यालय भोलीबाट सञ्चालन हुने, हाजिर हुन कर्मचारीलाई निर्देशन

सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलिबाट पूर्ववत रुपमै सञ्चालन हुने भएका...

1 2 962 963 964 972 973