मकालुखबर विशेष
रविले बोक्नैपर्ने बोझ
रवि लामिछाने मन्त्रिपरिषद्कै प्रभावशाली र आकर्षक व्यक्ति बन्न पुगेका छन् ।
बामदेवको बाटोमा शंकर र उपेन्द्र !
बामदेव असफल भएका थिए, उपेन्द्र र शंकरको प्रयास हेर्न बाँकी छ ।
नेकपा एसको नियति : आफ्नो निर्णय लिन अन्य दलको भर !
दुई दिनसम्म बसेको स्थायी कमिटीले ठोस रूपमा कुनै निर्णय गरेन ।
कांग्रेसभित्रका ‘अभागी’ रामचन्द्र पौडेल
रामचन्द्र पौडेलको लागि ‘राष्ट्रपति’ माछोमाछो भ्यागुतो भएको छ ।
गठबन्धनको निरन्तरताले तय गर्नुपर्ने ६-प्राथमिकता के ?
को प्रधानमन्त्री बन्ने भन्ने विषय संसदीय दलको नेता चयन भएपछि मात्रै टुंगिनेछ ।
माओवादी रणनीति : कांग्रेसलाई दबाबमा राख्ने, पहिला आफ्नो नेतृत्वमा सरकार बनाउने
माओवादी केन्द्र सरकार गठनमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।
विराटनगरलाई गिज्याइरहेका यी संरचना (फोटो कथा)
पछिल्लो ५ वर्षमा विराटनगरको अवस्था झन् बिग्रिएको छ ।
प्रचण्डले किन भने डा भोजराजलाई उत्तराधिकारी ? कति सम्भव कति असम्भव ?
डा भोजराजलाई प्रचण्डले गरेर पूरा नभएका अधुरा कामहरू पनि साकार पार्नुछ ।
संसद्मा सधैँ टकराब
समयमै कानुनहरू बन्न नसक्ने, बन्न लागेका कानुनहरू पनि प्रक्रियामै रोकिने प्रवृत्ति देखा परे ।
इतिहाससँगै बाँचेको नगर
मनिसैला महावादनको पौराणिक कथाअनुसार साँखु उपत्यका एउटा ताल थियो ।
सरकारको एक वर्ष : सत्ता टिकाउन सक्नु मुख्य सफलता
देउवा अनेक बाधा र अड्चनका बाबजुद सरकार टिकाउन सफल भए ।
७० लाखकाे लगानीमा ड्रागन खेती गरेर श्रीमानकाे सपना पूरा गर्दैछिन् पद्मा
केही दिन अघि मात्रै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर...
गण्डकीको बजेट कानुनविपरीत !
कानुनले तोकेभन्दा फरक हिसाबले बजेट बनाएपछि विवाद सुरु भएको हाे ।
पोखराका सरकारी जग्गा : व्यापारी र राजनीतिक दलको कब्जामा
दलका भ्रातृ संगठनले सरकारी जग्गामा संरचना बनाएर व्यापारिक प्रयोजनमा बेचिरहेका छन् ।
किन टाउको दुखाई बन्दैछ पोखराको फोहोर व्यवस्थापन ?
पोखराको फोहोरबाट आम्दानी गर्ने प्रस्ताव यसअघि पनि नआएको होइन ।
३२ एसएसपी बढुवाको तयारी, पहिलो नम्बरमा शाह की कार्की ?
सिद्धिविक्रम शाह ललितपुर परिसरमा र दानबहादुर कार्की कपिलवस्तुमा कार्यरत छन् ।
ठाउँ ठाउँमा हैजा भेटिएपछि सरकार गम्भीर, सिंहदरबारमा दिनभर आपतकालिन बैठक
काठमाडौं । संघीय राजधानी काठमाडौंमै हैजा फैलाउने जीवाणु फैलिएर पछि सरकारले आज आपतकालिन बैठक...
दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)
अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् ।