मकालुखबर विशेष
आठ वर्षमा ५० प्रतिशत काम, स्टेसन निर्माणमा मुआब्जा विवाद
विराटनगर-बथनाहा रेल मार्ग निर्माणको काम अलपत्र अवस्थामा छ ।
भनी साध्य छैन साइकल यात्राको सकस (भिडिओसहित)
साइकलयात्रीका लागि मुख्य सडकभन्दा सहायक बाटोहरू नै बढी सुरक्षित छन् ।
धिपधिप प्रकाशमा साझा प्रकाशन
अब कार्यालयमा ताला लगाएर कुर्सी जलाउनै पर्ने अवस्था आयो ।
‘गरिब चढ्ने’ सार्वजनिक यातायातलाई सबै चढ्ने कसरी बनाउने (भिडिओसहित)
हाम्रो देशमा सार्वजनिक यातायात भनेको कुनै निजी पसलमा गरिने व्यापार जस्तै छ ।
कोही किन आत्महत्या गर्ने निर्णयमा पुग्छ ?
सामूहिक आत्महत्या वा आत्महत्याका प्रयासका घटनाहरू बाक्लै सुनिन थालेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दा युएईमा जेल परेका पाण्डेको रिहाइका लागि दबाब बढाइँदै
परराष्ट्र मन्त्रालयको आग्रहमा पाण्डेमाथिका सबै सजाय फुकुवा गर्न सक्ने व्यवस्था छ । जसका लागि...
के युट्युब च्यानल दर्ता गर्न ५ लाख लाग्ने कानून बनेको हो ?
अब नेटफ्लिक्स, प्राइम भिडिओ, हटस्टार जस्ता प्लेटफर्म नेपालमा दर्ता हुनुपर्नेछ ।
मासिँदै मल्लकालीन शैलीका घर
मल्लकालीन भवन तथा संरचना भनेको ३ सय वर्ष पुरानो भौतिक संरचना हो ।
सिंगो बुटवल एक विद्यालय अवधारणा अघि बढ्दै
रूपन्देही । बुटवल उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न नयाँ अभ्यास शुरू गरेको छ । शैक्षिक...
बाढीपीडितका पीडा
घर नजिकको सरकार रूपमा चिनिने स्थानीय सरकारले हाल सम्म बाढीपीडितका बारेमा कुनै आवाज नउठाएको...
सुगम जिल्लाको काकाकुल बस्ती : घरघरै पुगेको छ पाइप तर आउँदैन पानी
वडा नम्बर २ का अधिकांंश बस्तीका सर्वसाधारणको घरमा पानीका ट्याङ्कीहरू छन् । पाइप पनि...
हेरिनसक्नु बन्दै युट्युब, किन हुँदैन नियमन ?
गम्भीर प्रकृतिका गलत समाचार र सूचना छ्यापछ्याप्ती फैलिरहँदा पनि उनीहरूलाई कारबाही भने भएको पाइँदैन...
यसरी बन्दैछ १०२७ किलोमिटरकाे मेची-काली ४ लेन राजमार्ग
मेची–काली राजमार्ग ४ लेनमा विस्तार गर्ने काम निरन्तर भइरहेको छ ।
एमसीसी अनुदानबाट नेपालमा कुन कुन परियोजना बन्छन् ?
काठमाडौँ । निकै लामो रस्साकस्सीपछि अन्ततः नेपालको संसदले एमसीसी परियोजना पारित गरेको छ ।...
अरबौँको मसला आयात : नेपालमै फलाउन सकिँदैन ?
नेपाल कृषिका धेरै उत्पादनमा परनिर्भर बन्दै गइरहेको छ ।
इन्धनमा जनप्रतिनिधिकाे रजाइँ, ७ महिनामा १८ लाख खर्च
स्थानीय जनप्रतिनिधिले मनपरी इन्धन खर्च लिने गरेको पाइएको छ ।
भारतीय गाडी सहजै आउने, नेपाली गाडी जान नपाउने !
नेपालबाट दिल्लीको लागि सवारी साधन चलाउँदै आएका युनाईटेड नेपाल मन्जुश्री यातायात प्रालीका संचालक बिष्णु...
प्रजातन्त्रको लाभांश जनताले पाएनन् : प्रा. कृष्ण पोखरेल
अब स्कूलिङ बदलेर अगाडि बढ्नुपर्छ । यसपछि मात्रै लोकतन्त्रदेखि यी यावत् व्यवस्थाहरूमा न्याय हुन...
ड्रोनदेखि रोबोटसम्म बनाउँदै आविष्कार केन्द्र (भिडिओ)
राष्ट्रिय आविष्कार केन्द्रमा हस्पिटल र रेस्टुरेन्टमा काम गर्ने रोबोट बनाउन थालिएको हाे ।
राइट टु रिजेक्ट : ८ वर्षमा पनि कार्यान्वयन भएन सर्वोच्चको फैसला
पछिल्लो समय ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्नु पर्ने माग बढ्दै गएको छ ।