मकालुखबर विशेष
ठाउँ ठाउँमा हैजा भेटिएपछि सरकार गम्भीर, सिंहदरबारमा दिनभर आपतकालिन बैठक
काठमाडौं । संघीय राजधानी काठमाडौंमै हैजा फैलाउने जीवाणु फैलिएर पछि सरकारले आज आपतकालिन बैठक...
दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)
अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् ।
मिटरब्याजी पीडितको बिलौना- ‘२५ कठ्ठा जमिनको मालिक भूमिहीन भएँ, १ लाख ऋणको ३० लाख मागे’
अब त्यो मिटरब्याजीलाई गिरफ्तार गरेर कठघरामा नल्याएसम्म हामी धर्ना बसिरहन्छौँ ।
एसपीपीको ‘ल्याण्डिङ्’ सकस
त्यसबेला प्रधानमन्त्री केपी ओली थिए भने रक्षामन्त्री ईश्वर पोखरेल ।
‘ओली र प्रचण्डको मुख ताक्दै बाम एकताको पहल’
नेता भुसाल अविचलित रूपमा वाम एकताको रटान लगाइरहेका छन् ।
अमेरिकी भ्रमणको तरंग
स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको भन्ने विषयमा नेताहरू सशङ्कित देखिएका हुन् ।
नाबालिग प्रेम विवाह : गर्भ बसेपछि बलात्कार मुद्दा र जेल सजाय !
त्यति लामो समयको प्रेम सम्बन्ध अन्ततः बलात्कारमा गएर टुङ्गियो ।
बजारमा सर्वसुलभ छैन नेपाली स्यानिटरी प्याड
सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको प्याड व्यवसायीको आरोप छ ।
माडी बाँदरमुढे घटना : १७ वर्षदेखि पीडितको पीडा उस्तै
घटनास्थलनजिकै घर भएकी भुवनशान्ति पौडेलको श्रीमान् पनि बम विस्फोटमा परे ।
सिञ्जालाई ‘खै’ गर्ने होइन त ?
सिञ्जा सभ्यताकै एक हिस्सा हामीले बोल्दै आएको नेपाली भाषा हो...
नेपालको सांगितिक इतिहाससँग साक्षात्कार गराउने एउटा संग्रहालय
संग्राहलयभित्र सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरु ।
फेरि वाम एकताको प्रयास
०७४ सालको स्थानीय चुनावमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए ।
युवा जमातको प्रश्न- कानुन परिमार्जन गर्ने की अपराधलाई प्रोत्साहन ?
काठमाडौँ । अहिले सामाजिक सञ्जालमा आफू ८ वर्षअघि बलात्कृत भएको भन्दै एक युवतीले कन्फेस...
पहिलो निर्णयमै कर घटाउँछु-भ्रष्टाचार र अनियमिततालाई माइनस बनाउँछु: नागेश (अन्तर्वार्ता)
विराटनगर महानगरको मेयरमा नागेश कोइराला निर्वाचित भएका हुन् ।
आवत जावत बन्द गरिएपछि यस्तो देखियो सिमा नाका (फोटो फिचर)
विराटनगर । गएराती मध्यरातीदेखि नेपाल भारत सीमा क्षेत्र बन्द सिल भएको छ। सर्बसाधारणलाई आवत...
पोखरा महानगरको एउटा वडा जहाँ अझै पुगेन पक्की बाटो !
स्मार्ट सिटीदेखि सलल गाडी गुड्ने सडक पोखरेली जनताका लागि ‘आकाशको फल’ बनेको छ ।
सफाइ अभियानको १० वर्ष: कति सफा भयो बागमती ?
प्रत्येक शनिबार गरिँदै आएको बागमती नदीको सरसफाइ अभियानको ९ वर्ष पुगेको छ ।
गुठी मासिँदा संस्कृति, परम्परा र जात्रा मासिन्छ
उपत्यका मन्दिर नै मन्दिरको शहर हो, यहाँ जात्रैजात्रा देख्न पाइन्छ ।
कंक्रिटले कक्रक्क पारेको काठमाडौँमा हराइरहेका हितिहरू
कतै फोहोर पानी बग्न नसकेको दह देखिन्छ भने कतै तप तप चुहिएर आफ्नो अस्तित्व...