मकालुखबर विशेष

कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?

उनलाई त्यहाँसम्म जान रोक्न यसरी षडयन्त्रपूर्वक लडाइएको थियो ।

गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

गिरिजाप्रसाद र बीपीमा एउटा समानता थियो, दुवै कम्युनिष्टसँग सहकार्यको पक्षमा थिएनन् ।

कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

२०४८ सालको निर्वाचनमा उनको पराजय अन्तरराष्ट्रिय चर्चाको विषय बन्यो ।

बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

अन्ततः बीपी सशस्त्र आन्दोलन बन्द गरेर नेपाल फर्किइ छाडे ।

…अनि कांग्रेस ‘समाजवादी’ भयो

त्यसपछिको बन्द सत्रमा सुवर्णले नयाँ समाजवादी घोषणापत्र ल्याउनुको कारणबारे भनेका थिए ।

यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

सरकारले पनि कांग्रेस कार्यकर्तालाई ‘अराष्ट्रिय तत्त्व’ घोषणा गरी पक्राउ र हत्या गर्ने गर्न थाल्यो...

२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

त्यसो त सुवर्णसँग एकताअघि नै नेपाली राष्ट्रिय कांग्रेसले पनि हतियार बटुलेको प्रमाण झरोखर काण्ड...

नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

उक्त सम्मेलनमा विघटित संसद्‌मा १०९ मध्ये ३९ जनाले भाग लिए, जसमा नेपाली कांग्रेसका निवर्तमान...

बिजुली चुलोमध्ये कुन प्रभावकारी ?

मनग्य बिजुली उत्पादन हुन थालेसँगै बिजुली चुलोको प्रयोगको चर्चा र प्रयास पनि बढेको छ...

सुरक्षा निकायका ठूला भान्सामा बिजुली चुलाेमार्फत ग्यास विस्थापनको तयारी

सरकारले भान्सामा बिजुली चुलोको प्रयोग बढाउँदै क्रमशः एलपी ग्यास पिस्थापन गर्ने कार्यलाई अभियानकै रुपमा...

केपी ओलीको राजनीतिक यात्रा : झापा आन्दोलनदेखि एमालेको नेतृत्वसम्म

कतिपयले उनलाई ‘धार्मिक कम्युनिस्ट’को रुपमा पनि व्याख्या गर्न थालेका छन् । विरोधीले जस्तो आरोप...

१२ हजारमै बाल्न सकिन्छ बिजुली चुलो, ग्यासभन्दा आधा सस्तो

विद्युतीय चुलो अर्थात् इन्डक्सनको प्रयोग ग्यासको तुलनामा करीब ५० प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ...

अबको एमाले : ओलीको एकाधिकार, पार्टीभित्र शून्य प्रतिपक्ष !

एमाले फुटको कारण पार्टीमा अहिले शीर्ष तहमा ‘नेता’ को कमी देखिएको छ ।

एमालेमा ओली ‘प्राधिकार’ : माधव नेपालले ठाउँ दिए, उनैलाई हराइदिए 

२०६२/६३ को जनआन्दोलनमा भने ओली निष्क्रिय थिए ।

डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’

काठमाडौँ । तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई नेकपा (एमाले)लाई ‘न पोथी, न...

यस्तो थियो एमालेमा ‘मदन भण्डारी युग’

मदन भण्डारी नेकपा (एमाले) का संस्थापक महासचिव हुन् ।

एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता

वि.सं. २०३५ मा पुष्पलालको निधनपश्चात मनमोहन अधिकारी पुनः सक्रिय हुन थाले ।

देशभित्रै खपत हुनसक्छ ५ हजार मेगावाट बिजुली

प्रसारण तथा वितरण प्रणालीको भरपर्दो व्यवस्थापन गर्न सकिएको खण्डमा आगामी तीन वर्षमा देशभित्रै थप...

कोरोनापछि किन भयो मास्कको भाउ दोब्बर ?

मास्क दोब्बर मूल्यमा बेच्दा पनि उपभोक्ता संरक्षण विभागले अनुगमन नै गरेको छैन ।

बालबालिकामा डिजिटल स्क्रिनको लत : निद्रा नलाग्नेदेखि डिप्रसेनसम्मको खतरा

सन् २०१९ अप्रिल २४ मा विश्व स्वास्थ्य संगठनले ५ वर्ष मुनिका बालबालिकाको सुत्ने, खाने,...