मकालुखबर विशेष
विराटनगरमा चार तले घर, घरभाडाको नाममा राज्यकोष दोहन गर्दै भीम पराजुली
प्रदेशसभाबाट करिब ३ किलोमिटरको दुरीमा उनको ४ तले घर छ ।
धुर्मुसपछि सुन्तलीको बिलौना- ‘इनबक्समा नग्न तस्बिरहरू आए, तुच्छ गालीको वर्षात भयो’
म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।
लेटाङ, डिग्री, रमाइलो र नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी
मोरङका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको ९० करोड रकमान्तर गरी मुख्यमन्त्री र मन्त्रीको रजाइँ
रकमान्तर गरेर मुख्यमन्त्री र मन्त्रीहरूले आफू अनुकूलका योजनामा बजेट हालेको पाइएको हो ।
नेपालको यस्तो गाउँ: जहाँ सय वर्षदेखि ‘काटमार’ निषेध छ
अझै रोचक के छ भने- मासु खाने प्रयोजनका लागि पशुपालन गर्न पाइँदैन ।
त्रिशूली ग्राउण्ड जीरो : पाखैभरी अवैध ढुंगा, पालिकाले ठेक्का लगाएपछि विरोध
राजश्व छली गरी नदी दोहन गरेको पाइएको छ ।
पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार
शीर्ष नेताहरू पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाइरहेको पाइएको छ ।
संविधानले खोजेको राष्ट्रपति कस्तो ?
राष्ट्रपति जो भएपनि संविधानको मूल्य-मान्यतालाई कार्यान्वयन गर्नेसक्ने हुनुपर्छ ।
राष्ट्रपतिमा मलाई विश्वास गरे पछि हट्दिनँ : सुवासचन्द्र नेम्वाङ (अन्तर्वार्ता)
संविधान सभाका सभाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुखसमेत रहेका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपति बन्ने...
प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री !
एमालेले साथ छोडे पनि कांग्रेसको साथ पाउनेमा प्रचण्ड ढुक्क छन् ।
राष्ट्रपतिबारे प्रचण्ड नीति : सके एमाले गलाउने, नसके गठबन्धन ढलाउने !
कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादी नेताहरूको बोली फेरिएको छ ।
शासनसत्ताको गतिविधिबारे नागरिकलाई पूर्णतः जानकारी नदिने प्रयास
मुख्यसचिवको अध्यक्षतामा रहेको समितिले ८७ प्रकारका सूचनाहरू गोप्य रहने गरी वर्गीकरण गरेको छ ।...
भूकम्प पीडितका लागि बनाइएको ‘बंगला’ अलपत्र
पालुङटारमा साढे १५ करोड लागतमा ३ वटा भीमकाय भवन निर्माण गरिएका हुन् ।
चिया मजदुरको कथा : हरिया चिया बगान रवीन्द्रका आँसुले फिक्का छन् (भिडिओ)
उनले काम गर्ने चिया बगान पूर्व राजा ज्ञानेन्द्र शाहको हो ।
राष्ट्रपति राष्ट्रिय सहमति कि गठबन्धनबाट, के हुँदैछ तयारी ?
अब देशका सबै राजनीतिक दलको नजर राष्ट्रपति निर्वाचनमा गइरहेको छ ।
वैदेशिक रोजगारको फरक दृश्य : अदक्षभन्दा धेरै दक्ष जनशक्तिले छोडे देश
पहिलो कुरा त, वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्यामै वृद्धि भएको छ ।
सभामुखको चुनौती : आफ्नै व्यवहार
अर्थात्, नवनिर्वाचित सभामुखको चुनौती फेरिपनि आफ्नै गरिमाको छ ।
२० दिनसम्म मिलेन मन्त्री संख्या र मन्त्रालयको भाग
सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरूका बिचमा सहमति जुटेको छैन ।
माघ ११ गते रवि लामिछानेको पद जान सक्छ !
रविले विदेशी नागरिकता त्यागेपछि नयाँ नागरिकता लिएका छैनन् ।