समाचार
प्रधानमन्त्री ओली लुम्बिनीमा, सुरक्षा व्यवस्था कडा
लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका...
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ...
सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन, मागमा टसमस भएनन् शिक्षक
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो ।
प्रहरीका २०८ जना सईमा बढुवा, को-को परे ? (सूचीसहित)
नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जना प्रहरी सहायक...
प्रोष्टेज क्यान्सर पीडित कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका डङ्गोलको गए राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा...
सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी, रोकिएला आन्दोलन ?
मन्त्रालयले हिजो आन्दाेलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।
आन्दोलनबाट घर फर्किँदै गरेका शिक्षक सवार बस दुर्घटना
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक...
शिक्षकहरूको आन्दोलन यथावत्, सरकारसँगको संवाद पनि जारी रहने
एकै समय सरकारसँग संवादको तयारी र सडकबाट दवाब दिने रणनीति अघि सारिएको हो ।
साँफेहाट बजारमा आगलागी, १० पसल पूर्ण रूपमा जलेर नष्ट
आगलागीले स्थानीय व्यापारीहरूलाई ठूलो धक्का पुर्याएको छ भने बजार क्षेत्रमा त्रासको वातावरण सृजना भएको...
अरूको आशा गर्नु नै दुःखलाई निम्ता दिनु हो
चाहे जस्तोसुकै यात्रा होस्, कसैले कसैलाई पनि अन्त्यसम्म साथ दिन सक्दैन । आफ्नो स्टेसन...
‘खेल’ फिल्म : मिथ र इन्टरनेटमा भाइरल सुपरन्याचुरल गेमहरूको मिश्रण
फिल्म ‘खेल’ ले नेपाली चलचित्र प्रेमीहरू माझ मिथिकल सस्पेन्सले भरिएको एउटा नयाँ स्वाद पस्किदिएको...
स्थानीय वायुको प्रभाव : बदली र गर्मीको चेतावनी
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुले आंशिक प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ अन्य मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
वैशाख १३ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
अड्केका कार्य पूरा हुनेछन् । व्यापार व्यवसायमा भविष्यलाई लिएर योजनाहरू कोरिनेछन् ।
चेन्नईको मैदानमा सनराइजर्स हैदरावादको ऐतिहासिक जित
चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदरावादले ८ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा पूरा...
आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा
शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ ।
नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते
नवलपरासी । पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । आज बिहान...
ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी...
ताप्लेजुङ घटनाको छानबिन गर्न ऊर्जामन्त्री खड्काले गठन गरे समिति
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना...
विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको...