समाचार

पाँचथर पहिरोमा हराइरहेका ३ मध्ये २ को शव फेला (अपडेट)

पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ ।

भेरी-बबई डाइभर्सनको भौतिक प्रगति ५६ प्रतिशत

दोश्रो चरण अन्तर्गतको सिभिल संरचनाहरुको निर्माणकार्य भइरहेको छ ।

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

चितवन । बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण...

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । चुनावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे सचिवालय बैठक बस्ने भएकाे...

देउवा गठबन्धनको सभापति बन्न खोजेको शेखर समूहकाे टिप्पणी

काठमाडाैँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति बन्न...

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७...

प्रधानमन्त्रीसहित गठबन्धनका नेताले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्ने

काठमाडाैं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेता...

पहिरोले घर पुरिँदा पाँचथरमा ३ जना बेपत्ता

वर्षाका कारण पहिरोले घर पुरिँदा पाँचथरमा ३ जना बेपत्ता भएका छन् ।

नेता शेखर कोइराला समूहको बैठकले गर्‍यो यी पाँच निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठकमा पाँच वटा कुरामा छलफल गरेका...

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

यी हुन् रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौंं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सार्वजनिक गरिएको छ । शुक्रबार...

असार १८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको सुरुवात

काठमाडौँ । नबिल बैंकले यसैवर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप...

प्रदेश १ खेलकुद विकास बोर्डले खेलाडीलाई सम्मान गर्ने

खेलाडीहरूलाई विशेष सम्मानका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राई लगायतका मन्त्रीहरूको टोलीसहित नेपाल प्रहरीको ब्यान्डसमेत बाजागाजासहित...

‘एक राष्ट्र, दुई प्रणाली’मा पुनर्विचार हुँदैन : राष्ट्रपति सी

पच्चीस वर्षअघि आजको दिन रमणीय भिक्टोरिया हार्बरमा झमझम पानी परिरहेको थियो ।

पैसाले मात्रै चुनाव जित्ने प्रचलनकाे अन्त्य गर्छाैँ : रवि लामिछाने (भिडिओसहित)

पूर्वसञ्चारकर्मी रवि लामिछानेले ठूला व्यापारी-घरानाबाट चन्दा उठाउने चलनलाई निस्तेज पार्ने बताएका छन् ।

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

घाइतेहरूको नाम खुल्न बाँकी छ ।

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता भएको छ । इस्योरेन्स कम्पनीका...

पार्टी दर्ता भएपछि रविले भने – अब पार्टीका एजेन्डा जनतामाझ लग्छाैँ

उनले दल दर्ता भएसँगै आफ्ना एजेन्डा जनतामाझ लाने उल्लेख गरे ।

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडाैँ । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा...