समाचार

माेदीकाे पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सम्बन्ध सुदृढ हुने विश्वास

विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाइ नागरिक अधिकारकाे सम्मान गर : मानवअधिकार आयोग

आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको पनि जनाएको...

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दै आयोग

निर्वाचनलाई सफल बनाउनका लागि आफ्नो ठाँउबाट भूमिका खेल्न आयोगले आग्रह गरेको छ ।

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

काठमाडौँ । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा...

तिब्बतसँग जोडिएका कर्णालीका सीमानाका ३० गते रातिसम्म बन्द

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको बइई नाकालाई पनि निगरानी गरिएको सुर्खेत प्रशासनले जनाएको...

प्रचण्डविरुद्ध चितवनमा उजुरी, प्रमाण नपुगेको भन्दै दरपीठ

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

थप ४ जनामा कोरोना संक्रमण, १८ निकाे

हाल नेपालमा १ सय ७३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

उम्मेदवारी रद्द हुनुपर्ने रिटमाथि सर्वाेच्चले दिएन अन्तरिम आदेश

विराटनगर । विरानगर महानगरपालिकाको एमालेको तर्फबाट उपमेयरको उम्मेदवार भएकी शिल्पा निराला कार्की माथिको मुद्दामा...

काठमाडाैँ महानगरकाे मतगणना राष्ट्रियसभा गृहमा हुने, तयारी गरिँदै (तस्वीर)

अहिले सभागृहमा तारजाली लगाएर मतगणनास्थल निर्माण भइरहेकाे छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७...

निर्वाचनकाे पूर्वसन्ध्यामा सुनसान बने उपत्यकाका सडक (तस्वीरसहित)

काठमाडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरू आफ्नो स्थानमा केन्द्रित भएका हुन् ।

निर्वाचनको पूर्वतयारी : परिचयपत्र बाँड्नेदेखि त्रिपाल गाड्नेसम्म (तस्वीर)

काठमाडौँ महानगरको वडा नं १२ मा तयारी अन्तिम चरणमा पुगेको सहायक मतदान अधिकृत अर्जुन...

जेठबाट बैंक तथा वित्तीय संस्था साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने

काठमाडौँ । जेठदेखि बैंक तथा वित्तीय संस्था बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५...

७ जिल्लाको ९ उम्मेदवारको मृत्युपछि पुनः निर्वाचन कार्यक्रम सञ्चालन

उनीहरूकाे मृत्यु भएसँगै निर्वाचन कार्यतालिका संशोधन गरी नयाँ तालिकाअनुसार निर्वाचन कार्य सञ्चालन गरिएको हो...

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल...

तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा

तनहुँका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी...

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ । बिहीवार...

मदिरा सेवन गरी मतदान अधिकृतलाई कुटपिट गर्ने सई नियन्त्रणमा, विभागीय कारबाही गरिने

सई भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र...

प्रचण्ड, बादललगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

नेकपा (एमाले) का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन्...

सबै मतदान केन्द्रमा कर्मचारी पुगिसके, मतदान केन्द्र धेरै हुँदा भिड नियन्त्रणमा समस्या

राजीनामा दिएका र अवकाश प्राप्त कर्मचारी पनि परेको भन्ने आएपछि त्यसलाई पछि परिवर्तन गर्नुपर्ने...