समाचार

गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर

तेह्रथुम । गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले...

बेरा बिछ्याएर पढिरहेका विद्यार्थी, शिक्षक सात वर्षदेखि तलबविहीन

रौतहट । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा...

चन्द्रागिरिका मेयर र जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो...

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय...

माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट...

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी...

नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण

चितवन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर...

मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

दुर्घटनाका कारण राजमार्गको दुवै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउँदै कांग्रेस-एमाले

सत्तारूढ कांग्रेस र एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका हुन् ।

टर्कीले न्यूनतम ज्याला ३० प्रतिशतले बढायो

न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो ।

प्रहरीका यी ७६३ जवान बन्दैछन् सहायक हवल्दारमा (सूची)

बढुवा समितिको निर्णयका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको हो ।

विप्लव र सिके राउत सरकारप्रति सशंकित

जनतामाथि हुने दमन र षड्यन्त्रको विरुद्ध विद्रोहको अधिकार सुरक्षित रहन्छ ।

छविलाल र लिलाको बयानपछि रविको पालो

थुनछेक बहसका लागि सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको अझै...

एमालेले बोलायो सचिवालय बैठक, के गर्ला निर्णय ?

बैठकमा स्थानीय तह उपनिर्वाचन, सरकारको काम र सांगठनिक कामको समीक्षा हुनेछ ।

राष्ट्रपतिको सन्देश- क्रिसमसले प्रेम भावलाई प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस्

‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले...

क्रिसमसले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिन्छ : अध्यक्ष नेपाल

उनले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्न सघाउ पुर्याउने विश्वास आफूले...

बिग्रियो मौसम : मर्निङ वाक सबेरैभन्दा अबेर उपयुक्त

चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्छ ।

मासु र मदिरा नचल्ने पूर्वको गाऊँ : जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन

लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र...

आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

दैनिक जनजीवन ,स्वास्थ्य, यातायात तथा हवाई उड्डययनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले...