समाचार
पालो कुर्दै रवि, आज होला त बयान ?
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा...
मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार, चार जना पक्राउ
बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।...
रित्तै फर्कँदा निराश माझिदाई
दिनभर डुङ्गा तार्दा कसैले दया लागेर चिया खाऊ भनेर दिएको २०-५० भन्दाबाहेक अरू कुनै...
एकाबिहानै जाजरकोटमा भूकम्पको धक्का
२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा...
जलवायु संकट टार्न के छ नेपालको रणनीति ?
नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन्, यसले सर्वत्र चिन्ता छ ।
सुमो दुर्घटनाका गम्भीर घाइते राईको मृत्यु
गम्भीर घाइते बनेका दुर्गाप्रसाद राईको जिल्ला अस्पताल खोटाङमा उपचार गर्ने क्रममा मृत्यु भएको हो...
पौष ११ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम...
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास रहेको छ ।
खबर दिनभर : एमालेबाट भीम रावल निष्काशित लगायत यी हुन् आजका प्रमुख समाचार
भीम रावल एमालेबाट निष्काशित काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पूर्व उपाध्यक्ष डा.भीम रावललाई पार्टीको...
शुक्रबारदेखि वर्षा हुने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने...
एमालेले भन्यो, ‘सरकारले गरेको काममा सन्तुष्ट छौँ’
उपमहासचिव ज्ञवालीले सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सुधार देखापरेको बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक...
पूर्वाधारसंगै स्वास्थ्य, शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेका छौँ : महानगर प्रमुख महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा...
गणतन्त्रमा देशको मालिक जनता हुन् : उपमहासचिव पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण...
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्रीको आग्रह
कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लगानी बोर्डलाई लगानीमैत्री कानुन निर्माण गर्न आग्रह...
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने...
भव्यताका साथ मनाइयो ‘ख्रीष्टमस’ डे
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले ख्रीष्टमस डे...
एमालेबाट यसकारण निकालिए रावल,अब के गर्लान् ? [भिडिओ]
काठमाडौं । नेकपा एमालेले डा.भीम रावललाई पार्टीको संगठित सदस्यताबाट निष्काशन गरेको छ । बुधवार...
भारतीय गायक सोनु निगम काठमाडौंमा
काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगम बुधवार यहाँको ह्यात चौरमा हुने साङ्गीतिक कार्यक्रमका...
दक्षिण एसियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम नेपालमा आयोजना हुँदै
काठमाडौँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (NAAMII) ले बुधवार एनुअल नेपाल एआई...
भीम रावल साधारण सदस्य समेत नरहने गरि एमालेबाट निस्कासित
काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको...