समाचार
चारदेशीय टी-२० श्रृङ्खला : हङकङसँग भिड्दै नेपाल
हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ ।
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ निर्वाचित
संघको बिहान सम्पन्न मत परिणममा गुरूङले अर्का उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी...
काठमाडौंमा हावाहुरीसहितको वर्षा, हवाई सेवा प्रभावित
भिजिबिलिटी कम भएको र हावाको वेग अत्यधिक भएका कारण सुरक्षित अवतरणमा कठिनाइ भएको हो...
निराशा र कुण्ठाले समृद्धिमा अवरोध ल्याउँछ : महासचिव पोखरेल
अहिले आवश्यक कुरा भनेको समाजमा बढ्दो असन्तोषलाई संकल्प र सिर्जनात्मक सोचमा रूपान्तरण गर्नु हो...
सिद्धबाबा क्षेत्रमा पहिरोले कार पुर्यो, राजमार्ग अवरुद्ध
लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ, कार माथिल्लो भागबाट...
काठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध
नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा...
प्रचण्डको सक्रियताले सरकारको दीर्घायुमाथि प्रश्न
सरकारप्रति असन्तोष बढ्दो छ, गठबन्धनभित्र द्वन्द्व छ, र प्रतिपक्ष रणनीतिक हिसाबले सक्रिय हुँदैछ ।
पुटिन-विटकोफ ४ घण्टा लामो भेटपछि युद्धविरामको आशा, ट्रम्पको सकारात्मक संकेत
करिब चार घण्टा लामो छलफल युक्रेन युद्ध व्यवस्थापन र सम्भावित युद्धविरामका विषयमा केन्द्रित रहेको...
नेपालमा अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव
आज सूर्योदय बिहान ५ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २७...
चैत ३० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
बोलि र विचारका प्रशंसकहरु बढ्नेछन् । कार्यक्षेत्र वा व्यापार व्यवसायमा बनाइएका योजनाहरू सफल रहनेछन्...
ब्यारेकभित्रै गोली लागेर २२ वर्षीय सैनिकको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले गोली लागेर सैनिकको मृत्यु भएको पुष्टि...
आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा
शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ ।
हिजाजीको ह्याट्रिकमा धनगढी शीर्ष स्थानमा
काठमाडौँ । अहमद हिजाजीको ह्याट्रिक प्रेरणामा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो...
स्पा व्यवसाय : बढ्दै सेवाग्राही, विस्तार हुँदै लगानी
काठमाडौं । एक्काइस दिन लामो ‘थ्री पासेस ट्रेक’ पूरा गरिसक्दा फ्रान्सेली पर्यटक नातालीको शरीर...
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
पर्वत । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल जलजलादेखि माटेको...
निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
पाल्पा । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।...
व्यापार सहजीकरण वार्ता : नेपालले जारी गरेको उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति
काठमाडौं । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध...
अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान
काठमाडौं । ‘अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन’ (एन्जा) ले आज सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा...
नेपालमा राजतन्त्रको सम्भावना छैन : डा प्रकाशशरण महत
धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका...
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
गण्डकी । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । कुलपति...