समाचार

तीनकुनेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक ७, काठमाडौँ । काठमाडौँको तीनकुनेमा बा ४६ प ४७९२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई...

नेकपा सचिवालय बैठक बस्दै

कात्तिक, ७ काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ...

१७ महिनापछि हवाई उडान शुरु

कात्तिक , ७ मुसिकोट ।  रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ...

धरानबासीका स्वास्थ्यलाई मजबुत बनाउँदै खेलकुद

कात्तिक ७, काठमाडौँ । लाहुरेहरुको सहरका रुपमा देशभर चिरपरिचित पूर्वको सुन्दर सहर धरानका मानिसहरु...

हुम्लामा ४४ मध्ये २९ वडा सचिवबिहीन

कात्तिक , ७ हुम्ला । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९...

६ डीआईजीको सरुवा, ११ जनाको पदस्थापन

काठमाडौं। नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा पदस्थापन भएको...

काङ्ग्रेसले कात्तिक १६ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं – नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना...

नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार

आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली...

जीप दुर्घटना हुँदा चालकको ज्यान गयो

अर्घाखाँची – मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको  छ...

आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरिदै

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं...

सशस्त्रका ६ जना एसएसपी डीआईजीमा सिफारिस

सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका...

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारबाट पक्राउ

कात्तिक ६, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा...

वर्षौपछि धरानमा शुरु भएको मेलामा झडप, दुई जना घाइते

कात्तिक ६, धरान । धरानमा दशैँको अवसरमा शुरु भएको मेलामा झडप हुँदा दुई जना...

प्रधानमन्त्री ओलीले बोली फेर्दै भने– ‘अब घरघरमा ग्यास पाइप होइन, बिजुलीको तार’

कात्तिक ६, काठमाडौं । केही समयअघि घरघरमा पाइपलाइनबाट ग्यास भन्दै चर्चा कमाएको प्रधानमन्त्री केपी...

वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड, यी ६ जिल्लामा इन्टरनेट सेवा अवरुद्ध

कात्तिक ६, सल्यान । वर्ल्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इन्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको...

विनाशकारी भूकम्पका बाबजुद पनि विश्वका घुम्नलायक १० सहरको सूचीमा समेटियो काठमाडौं

कात्तिक ६, काठमाडौं । सन् २०१९ मा घुम्न लायक विश्वका १० उत्कृष्ट शहरको सूचिमा...

दशैंको अवसरमा मेला हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

कात्तिक ६, रौतहट । गुजरा नगरपालिकाको मनर्वा टोलमा दशैँका अवसरमा लाग्ने मेला हेर्न गएकी...

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

कात्तिक ६, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन् ।...

विद्युतीय बस सेवा सञ्चालनमा आउँदै

कात्तिक ६, काठमाडौँ । साझा यातायातले काठमाडौंमा विद्युत्तीय बस सेवा सञ्चालनमा ल्याएको छ ।...

कृष्णनगरको कर्फ्यू १२ बजेसम्मका लागि हटाइयो

कात्तिक ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ...