समाचार
प्रधानाध्यापकमाथि अनियमितताको आरोप
पुस १८, कैलाली । प्रधानाध्यापकको ढिलासुस्तीले कैलालीको एक सामुदायिक विद्यालयको शिक्षक छनौट प्रक्रिया अनिश्चित...
वैदेशिक रोजगारीमा गएका २९५ महिला सम्पर्कविहीन
पुस १८, राँझा । वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन्...
वरिष्ठ न्यायाधीश जोशीमाथि प्रधानन्यायाधीशको एक्सनः भने, भविष्यमा पनि पेशी तोक्दिन
पुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ लिएकै दिनमा पहिलो एक्सन...
आठ पानी उद्योगमा शिलबन्दी
पुस १८, लहान । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा शिलबन्दी...
छुट्टा छुट्टै स्थानमा दुईको मृत्यु
पुस १८, काठमाडौँ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ...
नख्खु कारागारकामा करिब १५ प्रतिशत कैदीबन्दी मात्र आयमूलक काममा
पुस १८, ललितपुर । नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा लागेका छन् ।...
सुनसरीका घिमिरेको सिन्धुपाल्चोकमा दिउँसै लुटियो १० लाख !
पुस १८, काठमाडौँ । सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित...
जन्तेढुङ्गा गाउँपालिकामा विद्युत् र टेलिफोन नहुँदा काममा बाधा
पुस १८, खोटाङ । विकासको हरेक खुड्किला पार गर्न विद्युत् र टेलिफोन अति...
पर्यटनमन्त्री अधिकारीसहित पूर्वमन्त्री र सचिवलाई कारवाही सिफारिस
पुस १८, काठमाडौँ । वाइडबडी विमान खरिदका क्रममा भएको अनियमितताबारे छानबिन गर्न बनेको...
सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट दिइने
पुस १८, भोजपुर । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई...
पचासी वर्षको उमेरमा बल्ल पाए नागरिकता
पुस १८, कावासोती । नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा...
गायक तथा सर्जक गणेश विष्टको ‘जवानीको मात’ सार्वजनिक (भिडियोसहित)
पुस १८, काठमाडौँ । बहुप्रतिभाका धनी गायक तथा सर्जक गणेश विष्टको नयाँ गीति...
छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै दुई छोरीले गरे आमाको किरिया
पुस १८ लमही । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले लिए सपथ
पुुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ ग्रहण गरेका छन् । ...
नेपाली स्टिकर र इमोजी सहितको हाम्रो नेपाली किबोर्ड
पुस १८, काठमाडौँ । हाम्रो नेपाली किबोर्डले नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्डको...
भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार
पुस १८, भद्रपुर । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४...
४२३ चालकको सवारी अनुमतिपत्र खारेज
पुस १८, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन...
अत्यधिक चिसो बढेपछि हुम्लामा ४५ दिन विद्यालय बन्द
अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका...
प्रधानन्यायाधीशमा अनुमाेदित जबराकाे सपथ आज
काठमाडौं। संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पद तथा गोपनियताको सपथ लिने भएका छन्। ...
के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ?
काठमाडौँ, के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ...