समाचार
‘सेक्युरिटी चिप्स’सहितको राष्ट्रिय परिचयपत्र वितरण आजबाट
‘सेक्युरिटी चिप्स’सहितको बहुप्रतीक्षित राष्ट्रिय परिचयपत्र वितरणको थालनी आजबाट गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...
जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
मंसिर ३, बेझाङ । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा...
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनको पहिलो बैठकमा पेस गरिने
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा पेस गरिने भएको छ।...
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने...
आज हरि बोधिनी एकादशी, विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले...
यी हुन् बत्तीसपुतलीको होटल मिराजमा जुवा खेल्दा पक्राउ परेका १३ व्यापारी (नामसहित)
मंसिर २, काठमाडौँ । काठमाडौँ बत्तीसपुतलीस्थित भारतीय चेन होटल मिराज लर्डस इनमा छापा मार्ने...
प्रधानमन्त्री ओलीभन्दा प्रचण्ड गतिशील – डा. केसी
मंसिर २, काठमाडौँ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल...
बलात्कारपछि हत्याः नाच हेर्न गएकी छोरी सधैँका लागि बिदा भइन्
मंसिर २, जीतपुर । सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम...
Keep unaccounted transactions below 4 percent: Ministry
Kathmandu, Nov 18, 2018 . As preliminary audit showed sharp rise in irregularities, the...
आखैं अगाडीको माछापुच्छ्रे त हराएछ !
९ गते विहान ५ बज्नु अगावै निन्द्रादेवीले छोडिन । नुहाइधुवाई गरेर ताजा भएसँगै स्करपीयो...
Meeting delays frustrate ruling party leaders
Kathmandu, 18-11-2018 . We’re waiting for the leaders to hold the meetings soon. We...
‘गैससकर्मीहरुले डलरको होइन, विकासको खेती गरे’
नारायणगढ, मंसिर २ । गैरसरकारी संस्थामा लागेका अगुवाहरुले गैससकर्मीबाट विकासको खेती भइरहेको बताएका छन्...
पहिलो व्यावसायिक कार्यसूचीमा चिकित्सा विधेयक
मंसिर २, काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका...
नेता गोपालमान श्रेष्ठले भने– गुट उपगुटमा विभाजित बन्दा काँग्रेस कमजोर भयो
मंसिर २, पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले गुट उपगुटमा...
टिपरको ठक्करबाट बालकको मृत्यु
भरतपुर मंसिर २ । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको...
जब पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माईन….
मंसिर २, बाँके । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा...
एकैपटक १६ सहरमा नयाँ प्रविधिका गाडीहरुको सैद्धान्तिक ज्ञान
चितवन, मंसिर २ । सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले देशभर १६ वटा...
जनप्रतिनिधिको खबरदारी जनताले गर्नुपर्छः भगवती चौधरी
मंसिर २, सुनसरी । संबृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन नेकपाको सरकार...
ट्रिपरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
मंसिर २, चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान ट्रिपरको ठक्करबाट एक बालकको...
दिनानु असुरक्षित बन्दै दुहबी : सरोकारवालाहरुको ध्यान कता ?
दुहबी, २ मंसिर । दुहबी नगरपालिका अगाडि रहेको न्यू विकास ज्वेलर्समा शनिवार राती चोरी...