समाचार
व्यक्तिगत आवास तथा विकासका योजना भूकम्प धान्न सक्नेगरी निर्माण गर्न जरुरी : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरूलाई भूकम्पलगायतका प्रकोपहरू धान्न...
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य...
शिक्षक आन्दोलनमा पिउने पानीको समस्या (तस्बिरहरू)
काठमाडौँ । आन्दोलनको बिच सडकमा मिनिरल वाटरका बोतलले भरिएको एक सानो मिनी ट्रक आउँछ...
भूकम्पले संरचना भत्किउन्जेल पर्खिने होइन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
बारपाकीले बिर्सन नसकेका भूकम्प
गोरखा । गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि...
पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन
काठमाडौं । पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा पूर्व सूचना आयुक्त समाज गठन भएको...
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रवार बिहान...
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले...
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,...
धरहरा परिसरमा गोरखा भूकम्पको १० औं स्मृति सभा (तस्बिरहरु)
२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो ।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मकवानपुर । बिहीबारे हेटौँडा नारायणगढ सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक...
बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
बागलुङ । अछेते–भिमापोखरा सडक एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ । उक्त...
प्रधानमन्त्री ओलीको संसद् सम्बोधन पछाडि धकेलियो
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ ।
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुई वटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ...
एमसिसी परियोजना स्थगनको सूचीमा छैन नेपाल, अनुदान नरोकिने
नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् ।
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही
बागलुङ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुई वटा मोटरेबल पुल नौ वर्षदेखि...
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ...
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु।
फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मानवको नियतले प्रकृतिमा असन्तुलन ल्याउँदा आफैँ जोखिममा पर्न सकिने चेतावनी दिएका...